Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन गरेर अगाडी बढनुपर्ने बताएका छन् ।

युवा संघको गण्डकी प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुसंग आज जुम छलफलमार्फत उनले यस्तो बताएका हुन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा २८ फागुनको निर्णय खारेज गर्ने र २ जेठ २०७५ मा फर्किने सहमती भएको बताउँदै उनले यो सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन गर्नुपर्ने बताए ।

‘पार्टी नेतृत्वको शिर्ष नेताहरुका बीचमा पार्टी एकता जोगाउँने बिषयमा भएको सहमती कार्यान्वयन हुनुपर्छ । तर कार्यदल गठन गरेर पार्टी एकता जोगाउँदै सहमती कार्यान्वयन गर्ने बिषयमा अलमल गर्न खोजिदैछ’ पौडेलले भने, ‘पार्टी अध्यक्ष (ओली) ले नै कार्यदल गठन गर्ने बिषयमा अलमल गरिराख्नुभएको छ । यदी कार्यदल नै गठन नगर्ने र सहमती कार्यान्वयन हुदैन भने नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ ।’

२८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा एमाले पार्टीको संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समुहको अडान रहेको छ । गत बिहिबार र शुक्रबार ओली र नेपाल बीचमा भएको छलफलमा यस बिषयमा सहमती गर्दै कार्यदल गठन गरेर सबै समस्याको समाधान गरिने निष्कर्षमा पुगेका थिए ।

शनिबार बिहानसम्ममा कार्यदल गठन गर्ने सहमती ओली र नेपालका बीचमा भएको थियो । तर ओलीले अहिलेसम्ममा कार्यदल गठन गर्ने बिषयमा चासो नदिएको उपाध्यक्ष पौडेलले बताए ।

‘खासमा उनले (ओली) पार्टी भित्रको विवाद समाधान होस्, पार्टी एकता कायम रहोस् भन्ने रुची नै छैन् । आफ्नो स्वार्थ पुरा नभएपछि सहमती गर्ने, पुरा भएपछि मनपरी गर्ने उहाँको पुरानै कार्यशैली हो’ पौडेलले भने ।

पार्टी नेता देखी जनवर्गीय संगठनका नेताहरुको उचित व्यवस्थापन हुनुपर्ने बताउँदै उनले योग्यता, क्षमता, योगदानका आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्ने बताए । बिधि, पद्धति, विधान अनुसार पार्टी सञ्चालन हुनुपर्ने उपाध्यक्ष पौडेलले बताए । जहिले पनि छलछाम, मनोमानी तरिकाले पार्टी सञ्चालन गर्न अध्यक्षले खोजेकाले अहिलेको अवस्था सृजना भएको उनले बताए ।

‘शिर्ष नेताहरुका बीचमा भएको सहमती कार्यान्वयन गर्दै पार्टी अध्यक्षले आफ्नो कार्यशैली सुधार गरे पार्टी एकता जोगाउँन सकिन्छ’ उनले भने ।

पार्टी अध्यक्षकै कारण झण्डै दुई तिहाई बहुमतको सरकार अहिले समान्य बहुमत गुमाउँनुपर्ने अवस्था आएको बताए । कम्युनिष्टहरुका बीचमा पार्टी एकता र तीनै तहको सरकारमा कम्युनिष्ट नेतृत्वको सरकार निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्ने दायित्व अब युवाहरुको काँधमा आएको उनले बताए ।

ओलीले नेपाललाई सिक्किमीकरण गर्न सक्ने सम्भावना धेरै नै रहेकाले उनलाई पार्टी नेतृत्वबाट बिस्थापित गर्ने अभियानमा युवाहरु एकजुट भएर लाग्नुको बिकल्प नभएको उनले बताए ।

१९७५मा सिक्किमका अन्तिम प्रधानमन्त्री ल्याण्डुप दोर्जेले सिक्किमलाई भारतमा बिलय गराउँने अभियानको नेतृत्व गरेको र उनी सिक्किम राज्यको पहिलो मुख्यमन्त्री समेत भएजस्तै ओलीले समेत नेपाललाई भारतमा बिलय गराउँने सम्भावना रहेकाले क्रान्तिकारी युवाहरु अहिले एकजुट भएर ओली शैलीको बिरुद्धमा लागनुको बिकल्प नभएको उनले बताए ।

(Visited 680 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

ट्रेन्डिङ

सुर्खेतमा अलपत्र परेका बालबालिकाको उद्धार

बिरेन्द्रनगर । काठमाण्डौंबाट कर्णाली फर्किएका अलपत्र बालबालिको प्रहरीले उद्धार गरेको छ । कर्णाली प्रदेश सरकार र विरेन्द्रनगर नगरपालिको पहलमा बालबालिकाको उद्धार गरिएको हो ।...

मनसुनको पहिलो पन्ध्र दिन : ३१ जनाले ज्यान गुमाए

काठमाडाै‌ं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए ।...

२४ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई...

बक्सिङ संघलाई राखेपको अल्टिमेटम

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघमा देखिएको आर्थिक अनियमितताका सम्बन्धमा सत्यतथ्य पेस गर्न एक साताको अल्टिमेटम दिएको छ । राखेपले बक्सिङ...

विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । जकार्ताबाट शनिबार अपराह्न...

आजको आवाज: परिष्कृत लोकतन्त्र

महात्मा गान्धीले भनेका छन्, ‘सुरुमा उनीहरूले तिमीलाई ध्यान दिने छैनन् । फेरि उनीहरू तिमीमाथि हाँस्नेछन् । फेरि उनीहरू तिमीसँग लड्नेछन् । अनि त्यसपछि तिमी...

१२ बर्षीय बालिका बलात्कारपछि गर्भवती, १७ वर्षीय किशोर पक्राउ

उदयपुर । उदयपुरमा १२ बर्षिया बालिकालाई वलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिकाका १७ बर्षिय किशोरलाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या...

पहिराेमा बेपत्ता पाँचै जनाको शव भेटियो

पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको...

डब्लूएचओले भन्यो : कोरोना भाइरसको महामारी चाँडै हराएर जाने विश्वास छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने विश्वास व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण...

प्रारम्भिक चरणबाट १४ खेलाडी बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्येबाट पहिलो चरणको छनोटपछि १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले...

कोरोनाभाइरसको सन्त्रास: इटलीका एक दर्जन सहर बन्द

रोम । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितहरू फेला परेपछि इटलीले प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ । कोभिड–१९ का बिरामीहरूको संख्या ७९...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)