Friday, June 18, 2021
Home Breaking News विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

राजधानी समाचारदाता,

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ।

आज सिंहदरबारमा ओली र नेपाल बीच भएको ‘वान टु वान’ छलफलले १० सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता कार्यदलमा रहनेछन् ।

कार्यदलमा ओली समुहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समुहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।

यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने समय दिईएको वरिष्ठ नेता नेपालले बताए । यधपी तीन दिनभित्रमा कार्यसम्पन्न नभएको अवस्थामा समय थप्न सकिने उनले बताए ।

आज ओलीसँग भएको भेटवार्तामा २ जेठ २०७५ कै एमाले पार्टी संरचना, बिधान एवं नेतृत्व कायम राख्ने गरी सहमती यस अघि ओली र नेपाल बीच भईसकेको छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

  पोखरा । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि...

प्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

ओशो अर्थात् रजनिशले भनेका छन्, ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने,् तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

ट्रेन्डिङ

बर्दियामा एक जनालाई आइसोलेसनमा राखियो, ६ जना क्वारेन्टाइनमा

बर्दिया । छिमेकी मुलुक भारतबाट लुकीछिपि नेपालभित्र प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार बेलुकी नियन्त्रणमा लिई जाँच सुरु गरिएको छ । भारतबाट...

कोरोना, धारणा र भाष्यान्तर

भाषाविज्ञान अध्ययनका क्षेत्रमा सपिर–होर्फको सिद्धान्तले एक महŒवपूर्ण स्थान ओगेटेको छ । यस सिद्धान्तले परिकल्पना गर्छ, कुनै एक भाषाको वक्ताले व्यक्त गरेका कुनै खास अवधारणा...

बुढीगण्डकीमा भ्रष्टाचार गरेको प्रमाण ल्याउन बाबु्रामलाई कांग्रेसको चुनौति

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले केही दिन...

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा अर्थविज्ञहरुसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार...

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४...

सर्वोच्च अदालतको ऐतिहासिक फैसला : लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर...

कोरोना भाइरस संक्रमण : रोक्ने चिनियाँ प्रयत्नको डब्लूएचओद्वारा प्रशंसा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

मकवानपुरको कैलाशमा गोली प्रहारबाट एक घाइते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा शुक्रबार बिहान एकजना युवकलाई गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय...

अमेरिका निवासी रानीका तीन गीत

अमेरिकाको मेरिल्याण्ड निबासी गायिका रानी शाक्य को ती गीति एलबम सार्वजनिक भएकाे छ ।  चिया बारीमा, बैशालु जोबन र डुब्न लागेको घाम बाेलकाे तीन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)