Monday, July 26, 2021
HomeNot-to-be-missedबर्नमाउथ र स्वान्सी विजयी

बर्नमाउथ र स्वान्सी विजयी

एजेन्सी,
sharethis

लन्डन । इग्लिस फुटबलको शीर्ष डिभिजन प्रिमियससिपमा बढुवा हुनको लागि दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको प्ले–अफ् खेलहरु सुरु भएका छन् । यो सिजनको च्याम्पियनसिपको उपाधि विजेता नरिच सिटी र उपविजेता वाट्फोर्ड प्रिमियर लिगमा बढुवा भइसकेका छन् ।

तेस्रोदेखि छैटो स्थानसम्म रहेका चार टोलीहरु ब्रेन्टफोर्ड, स्वान्सी सिटी, बार्नस्ले र बर्नमाउथ प्ले अफ्मा सहभागी छन् । यी चार मध्ये एक टोली प्रिमियरसिपमा बढुवा हुनेछ । प्ले अफ् पहिलो लेगको खेलमा गएराति बर्नमाउथले ब्रेन्टफोर्डलाई १–० ले हरायो ।

अर्को खेलमा स्वान्सी सिटीले बार्न्स्लेमाथि १–० कै जित निकाल्यो । दोस्रो लेगको खेलपछि समग्रमा विजेता हुने टोलीहरुबीच च्याम्पियनसिपको फाइनल खेल हुनेछ । उक्त खेलको विजेता प्रिमियर डिभिजनमा उक्लिन सफल हुनेछ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवाद आधिकारिक को ?

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन निश्चित भएस“गै अगामी रणनीति तय गर्न शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का...

मन्त्री बन्न हानथाप, आवश्यकता २०, दौड १ सय ५६ को

  काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।...

अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित

  काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित...

साताका लोकप्रिय समाचार

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ...

स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह

चापागाउँ (ललितपुर) । नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई ‘स्काउट दीक्षान्त’ गर्ने गोदावरी पहिलो नगरपालिका बनेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

ट्रेन्डिङ

याे सरकार कुरामा हैन काममा विश्वास गर्छः स्वास्थ्यमन्त्री

काठमाडाै‌ं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता...

पारिश्रमिक बढाउन आईसीसीसमक्ष प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक वृद्धिका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग माग गर्ने निर्णय गरेको छ । क्यानको शनिबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)