लमजुङमा ५.८ रेक्टर स्केलको भूकम्प, ढुंगा माटोको घर चर्किए

तस्विर : अधिकारी गाैरवकाे फेसबुकबाट

लमजुङ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रेक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षति’bout जानकारी प्राप्त भइसकेको छैन ।

भूकम्पको पराकम्पले ढुंगा माटोको केही घर चर्किएको छ भने स्थानियहरु घरबाहिर सडकमै निस्किएका थिए । केही सर्वसाधरण घाइते भएका थिए । थप विवरण अाउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 582 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश