राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान, भोलि साँझ ५ बजेसम्मको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्नका लागि पत्र पठाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई भोलि साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी