काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल थठन भएको हो । कार्यदलमा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् ।
तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)