Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशस्याङ्जामा एक महिनामा ६१ जनाको निधन

स्याङ्जामा एक महिनामा ६१ जनाको निधन

श्रीकृष्ण सिग्देल,
sharethis

स्याङ्जा । बैशाखको दोस्रो सातादेखी कोरोना संक्रमितको निधन हुन थालेको स्याङ्जामा अहिले सम्म ६१ जनाले ज्यान गुमाइसकेका छन् । ४० पुरुष र २१ महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् । संक्रमणबाट सबै भन्दा ज्यान गुमाउने गल्याङ् नगरपालिकाका रहेको छ ।

संक्रमितको संख्या थोरै भए पनि गल्याङ् नगरपालिकामा ज्यान गुमाउनेको संख्या भने धेरै भएको हो । ११ पालिका रहेको स्याङ्जामा बिरुवा गाँउपालिका बाहेक सबै पालिकामा कोरोना संक्रमणबाट नागरिकले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सम्म वालिङमा १७, पुतलीबजारमा ७, भीरकोटमा ३ र चापाकोट नगरपालिकामा १ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् भने आँधीखोला २, फेदखिोला १, अर्जुनचौपारी ४, हरीनास १ र कालीगण्डकी गाँउपालिकामा ५ जनाको निधन भइसकेको छ ।

दोस्रो लहरको नयाँ भेरियन्ट सहिको कोरोना संक्रमणले स्याङ्जाका बस्ती बस्तीमा प्रभाव पारेको छ । अहिले सम्म १ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय २० जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् । अझै ९ सय ७२ सक्रिय संक्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बिष्णु सुवेदीले जानकारी दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

उनका अनुसार ८ सय ७७ जनाको होम आइसोलेसनमा, ३७ जनाको ब्वारेन्टीनमा र ५८ जना संक्रमितको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिल्लामा अहिले सम्म २ सय ३९ अक्सिजन सिलिण्डर रहेको कार्यालयले जनाएको छ । संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेष्ठ १५ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 164 times, 1 visits today)

आजको समाचार

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

नेपालले हङकङसँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल उज्वेकिस्तानस्थित (जेएआर...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

ट्रेन्डिङ

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

इंग्ल्यान्डलाई अग्रता

लन्डन । कप्तान इओइन मोर्गनले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टी–२० मा पाकिस्तानमाथि जित निकालेको छ । इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)