शीतन निवासले संविधानको मर्म कुठाराघात गर्यो : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको बताएका छन् । षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको टिप्पणी गर्दै उनले भनेका छन् ।

‘प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’ यो व्यवस्था नै कू गर्ने अग्रसरता भएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो