संसद विघटनविरुद्ध परेका रिट प्रधानन्यायाधीश राणाको बेन्चमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको सुनुवाइ आफ्नै बेन्चमा राखेका छन् । आज बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले ती रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा राखेका हुन् ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस