काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको सुनुवाइ आफ्नै बेन्चमा राखेका छन् । आज बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले ती रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा राखेका हुन् ।
सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)