नयाँ पार्टी गठन हुन्छ युवा पुस्तालाई नेतृत्व दिन तयार छु : माधव नेपाल

 

काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन हुने संकेत गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन् ।

आफ्नो समुह निकट अनेरास्ववियु केन्द्रिय कमिटिको आइतबार भएको भर्चुअल बैठकमा नेता नेपालले आफु पार्टी एकताको पक्षमा प्रयाशरत रहेपनि ओलीबाट सम्भावना टर्दै गएको बताए ।

बिद्रोहबाट बन्ने नयाँ पार्टीको नेतृत्व लिन युवा पुस्ता तयार भए आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै उनले भने ‘दोस्रो पुस्ता नेतृत्वका लागि सहमति जुटाएर अघि बढ्छ भने म नेतृत्व हस्तान्तरणका लागि तयार छु ।’

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को