काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन हुने संकेत गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन् ।
आफ्नो समुह निकट अनेरास्ववियु केन्द्रिय कमिटिको आइतबार भएको भर्चुअल बैठकमा नेता नेपालले आफु पार्टी एकताको पक्षमा प्रयाशरत रहेपनि ओलीबाट सम्भावना टर्दै गएको बताए ।
बिद्रोहबाट बन्ने नयाँ पार्टीको नेतृत्व लिन युवा पुस्ता तयार भए आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै उनले भने ‘दोस्रो पुस्ता नेतृत्वका लागि सहमति जुटाएर अघि बढ्छ भने म नेतृत्व हस्तान्तरणका लागि तयार छु ।’
तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)