काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)