Friday, July 23, 2021
HomeEditor-Picksवनका राजाको कोरोना रिर्पोट ‘नेगेटिभ’

वनका राजाको कोरोना रिर्पोट ‘नेगेटिभ’

भक्तबहादुर शाही,

 

सुर्खेत । सुर्खेतको गुर्भाकोट गाउँपालिका –११ आपसोती जनैघाट भेरी नदीको बगरमा बसोबास गरेका राउटे समुदायमा गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

गएको शनिवार ११ जनाको एन्टिजेन परिक्षण गरिएको थियो । एघारै जनाको रिर्पोट नेगेटिभ आएको थियो । १४८ जनसंख्या रहेको राउटेमा ११ जनाको स्वाव लिएको थियो भने अन्य राउटेले स्वाव दिन मानेन् ।

दैलेखको सामाजिक सेवा केन्द्र सोसेक र गुराँस गाउँपालिकाको समन्वयमा राउटे समुदायको एटिजेन किड्सबाट स्वास्थ्य परिक्षण गरिएको थियो । राउटे समुदायलाई नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना एवं लोपोन्मुख समुदाय भनेर चिनिन्छ । उनीहरू वनकाे राजा मानिन्छन् ।

Loading comments...

आजको समाचार

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

साताका लोकप्रिय समाचार

सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’

काठमाडौं । संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ गरेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा गरेका हुन् । गीत शुक्रबार साँझ युट्युबमार्फत्...

दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप

प्रारम्भ २०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त...

दुर्गा खरेलकाे गीतमा पूजा शर्माकाे अभिनय

  काठमाडौं । गायिका दुर्गा खरेल र रोशन अधिकारीको स्वरांकृत ‘धर्ती आकाश’ भिडियो प्रिमियर गरिएको छ । चाबहिलस्थित एफक्युब हलमा एक कार्यक्रमबीच प्रिमियर गरिएको हो...

सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती

  चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

ट्रेन्डिङ

गृहमन्त्री थापाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री...

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन । जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?