जव टेकुमा रहेको फोहोरको थुप्रोमा आगो लाग्यो (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादित फोहोर जम्मा गरेर राखेको ठाउँमा बिहिवार दिउसो आगलागि भयो । काठमाडौंका विभिन्न स्थानमा जम्मा भएको फोहोरलाई टेकु स्थित विष्णुमति किनारमा जम्मा पार्ने र त्यहिबाट अन्यत्र लगेर व्यवस्थापन गर्ने गरिएको छ ।

बिहीबार दिउसो एक्कासी फोहोर थुप्रिएको ठाउँमा आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना र वरुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चाेलेन्द्र बिरुद्ध महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

कुरी-कुरी