निपुत्र सार्वजनिक

काठमाडौं । थारु भाषाको छोटो चलचित्र निपुत्र सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ। सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडि आलम,आकाश बिक, आरके पाण्डे, सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेका छन्।

लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा, कोपी कान्छुको मेकअप, अनिल शाहको छायांकन, निरजकुमार चौधरीको सम्पादन देख्न सकिन्छ। सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले निःसन्तान महिलालाइ हेर्ने सोच परिबर्तन गर्नुपर्नेमा जोड दिएको छ। चलचित्रका अन्य २ पार्टहरु क्रमस रिलिज हुने निर्माण पक्ष बताउँछ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

गोनाहीको दलित वस्तीमा पक्की घर बनाउने साहको घोषणा
थ्री नेसन्स कप: नेपाल र बंगलादेश भिड्दै
कर्णाली नदीमा पुल बनेपछि भुलुबासी हर्षित
बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु
म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार बेपत्ता
ओली कार्यशैलीविरुद्ध दाहाल–नेपाल कडा रूपमा प्रस्तुत हुने

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी