काठमाडाैं । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १०१ जनाको मृत्यु भएको छ । ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै ८६६३ जना निको भएर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)