प्रकृति पनि यौन उत्पीडनको शिकार भएकी थिइन्

Prakriti Shrestha Photo

 

काठमाडौं । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका प्रकृति श्रेष्ठले चलचित्र क्षेत्रमा आफु पनि यौन उत्पीडनको शिकार भएको बताएकी छिन् ।

सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यौन उत्पीडन भोगेको बताएकी छिन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको उनको भनाई थियो ।

चलचित्र जिन्दगी रक्स, उत्सवलगायतका चलचित्रमा काम गरेकी प्रकृति अहिले अष्ट्रेलियामा छिन् । चलचित्र ‘बिहे पास’बाट पुन कमब्याक गर्दैछिन् ।

यौन उत्पीडन लगायत आफुले भोगको पीडाहरु’bout बोल्न डराउन नहुने उनको भनाई थियो । अर्का एक फ्यानले प्रकृतीलाई आमा कहिले बन्नुहुन्छ भनेर पनि सोधेका छन् । प्रकृतीले आफूलाई सही समय आयो भन्ने लागेपछि यसतर्फ सोच्ने बताउदै पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलाकारहरू पनि चुनावी मैदानमा, वडाध्यक्षदेखि मेयरसम्मै उम्मेदवारी