विपक्षी दलहरुले भने – मन्त्रिपरिषद् पुनर्गठन संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यताको उपहास (वक्तव्यसहित)

काठमाडौं । नेपाली कांग्रेससहित पाँच राजनीतिक दलले कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको स्थितिमा मन्त्रिपरिषदमा व्यापक पुनर्गठन गरेकोमा असन्तुष्टि जाहेर गरेको छ । ती दलले प्रधानमन्त्रीको यो कार्यबाट संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको ठहर गरेको छ । दलहरुले यस सम्बन्धी संयुक्त वक्तव्यसमेत जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क