Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ जो श्रीमतीको गहना बिक्री गरेर निमुखालाई राहत बाँड्दैछन् (फाेटाेफिचर)

जो श्रीमतीको गहना बिक्री गरेर निमुखालाई राहत बाँड्दैछन् (फाेटाेफिचर)

सत्यन श्रेष्ठ,

काठमाडौं । यो दृष्य हो ठमेल सातघुम्ती चोकको । जहाँ आर्थिक अवस्था कमजोर भएकाहरु राहतका लागि लाइन लाग्छन् ।

कुनै वेला गल्जार हुने ठमेल अहिले सुनसान छ । कोरोना संक्रमणपछि भएको लकडाउने ठमेलको वास्तविक चहल पहल सून्य भएपनि निमुखा र निम्छरा मान्छेको चहल पहल भने राम्रै हुने गरेको छ ।

तिनै निमुखाहरुका लागि सहारा बनेका मेन्ज फाउण्डेसनका सञ्चालक मेञ्ज खान जो हरेक दिन पाँचसय भन्दा बढीलाई निशुल्का खाना बाँड्छन् । हरेक शुक्रबार दाल चामललगायतका खाद्य सामग्री बाँड्ने गरेका खानले यसपाली श्रीमतीको दुई तोला सुन बिक्री गरेको सुनाए । ‘सेवा गर्न मन लाग्छ । पैसा सकिएपछि श्रीमतीको दुई तोला सुन बिक्री गरेँ ।’ उनले भने । गत वर्ष पनि लकडाउनमा उनले यसैगरि खाद्य सामग्री वितरण गरेका थिए ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा

  पोखरा । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले...

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

  चुरे मकवानपुर । बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९ को लागि बिनियोजित बजेट मंगलबार प्रदेश सभा समक्ष पेश गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक...

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः काँगे्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)बमोजिम शनिबार उनलाई...

ट्रेन्डिङ

धनकुटामा थप एक कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका पाख्रीवास नगरपालिका–९ उत्तरपानीका ६१ बर्षीय बृद्धको मृत्यु भएको हो...

खाना पकाउने ग्यासको खपत आधा घट्यो

काठमाडौं । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग...

कोभिड–१९ : विश्वभर १८ लाख ६७ हजार सङ्क्रमित, एक लाख १५ हजारको मृत्यु

कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमितको व्यक्तिको सङ्ख्या १८ लाख ६७ हजार १३० पुगेको विभिन्न स्रोतहरूबाट एएफपीले प्राप्त गरेको सूचनाबाट पुष्टि भएको छ । सङ्क्रमणका कारण सोमबार...

आफू मरेर यात्रुलाई बचाउने पाइलटद्वयका शालिक चार वर्षदेखि थन्किए

बाँके । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ...

कोरोना प्रभावित क्षेत्रका नेपालीको तत्काल उद्धार गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग...

जलरङमा नेपाली कला–संस्कृति समेटिने

काठमाडौं । जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष...

बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद

उदयपुर । जिल्ला अदालत उदयपुरले बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला गरेको छ । अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा थुनामा...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

बागलुङमा देउसी भैलो खेल्न निषेध

बागलुङ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङमा यस वर्ष देउसी भैलो खेल्न निषेध गरिएको छ । तिहार पर्वको अवसरमा हरेक वर्ष विभिन्न समुह, क्लवहरुले...

मुम्बई आईपीएलको फाइनलमा

युएइ । संयुक्त अरब इमिरेटमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १३ औं संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ ।...

सप्तरीमा संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै महिलाको मृत्यु

सप्तरी । कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै सप्तरीका एक महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका २ निवासी ६० वर्षिया महिलाको यसरी मृत्यु...

कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनले स्थगित भएको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)