Friday, June 18, 2021
Home विदेश भारतमा ६१ दिनयता आज सब भन्दा कम कोरोना सङक्रमित

भारतमा ६१ दिनयता आज सब भन्दा कम कोरोना सङक्रमित

एजेन्सी,

 

नयाँदिल्ली । भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ ।

त्यसैगरी भारतनमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ । गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन् ।

हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

कोभिडको मौका छोप्दै कालो ढुसी

  २० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

ट्रेन्डिङ

पत्रकार महासंघ सिन्धु शाखामा श्रेष्ठ

चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको बुधबार सम्पन्न ११ औ जिल्ला अधिवेशनबाट जीवनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत भएको छ । नयाँ कार्यसमिति छनोटमा भएको...

६ लाखसहित १६ जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु छ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको...

डा. सिके राउतले शंख फुकेर कोरोना बिरुद्ध एकता प्रदर्शन

जनकपुरधाम । कोरोना भाइरस विरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज आफ्नै घरमा शंख बजाएका छन् ।...

सर्लाहीका चिनी उद्योग धमाधम बन्द

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ ।...

प्रधानमन्त्री कप डिसेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय (पीएम) राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै...

इटहरीमा काईँला र बिक्रम श्री सम्मानित

इटहरी । बरिष्ठ कवि बैरागी काईँला र कलाकार बिक्रम श्री इटहरीमा सम्मानित भएका छन् । साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९३...

तीन जिल्लामा थपिए १९ संक्रमित, पर्साका मात्र ८ जना

वीरगन्ज । भारतबाट नेपाल आई पर्सा, बारा र रौतहटका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १९ जनामा नेपालीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी...

कोरोना, अमेरिका र डब्लूएचओ

कोरोना महामारीको कारण विश्वमा व्याप्त त्रास कायमै छ । ठूलो मानवीय क्षति गराएको यस महामारीले विश्वको आर्थिक, सामाजिक तथा सबै खालका गतिविधि प्रभावित भएको...

संविधान बनाउने नेताहरूले माफी माग्नुपर्छ : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान निर्माण गर्ने नेताहरुले माफी माग्नुपर्ने बताएका छन् । आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता साहले राजनीतिक दल...

कोभिड नियन्त्रणमा उच्च सतर्कता जरुरी

सरकारले केही समयअघि देशव्यापी रूपमा लगाउँदै आएको लकडाउन खुला गर्ने निर्णय गरेसँगै कोरोनाको संक्रमण तीव्र रूपमा बढिरहेको छ । देशका तारे होटल तथा रेस्टुराँहरू...

अन्तर्राष्ट्रिय उडानसँगै सबैसँग सहकार्य जरुरी

लामो समयको छलफल र निष्कर्षसँगै अन्ततः बुधबारदेखि अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिइने निर्णय भएको छ । तर, आन्तरिक उडानलाई भदौ मसान्तसम्म रोकिनेछ । व्यावसायिक अन्तर्राष्ट्रिय...

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)