Friday, June 18, 2021
Home Not-to-be-missed लागूऔषध प्रकरणमा सारा बलियो हुँदै

लागूऔषध प्रकरणमा सारा बलियो हुँदै

एजेन्सी,

बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी अभिनेत्रीको स्वास्थ्य परीक्षणमा लागूऔषध सेवनको प्रमाण नभेटिएपछि सो विभागलाई गाह्रो परेको हो ।

अभिनेत्री रिया चक्रवर्तीले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा सिंहलाई लागू औषधको लत बसाल्नमा अभिनेत्री सारा अली खानको सहयोग रहेको बयान लागू औषध नियन्त्रण विभागलाई दिएकी थिइन् । सोही बयानको आधारमा अभिनेत्री सारालाई विभागमा बोलाएर बयान लिइएको छ । सो बयानका क्रममा अभिनेत्री साराले आफूले फिल्म केदारनाथको छायांकनको क्रममा मात्र होइन, कहिल्यै पनि लागू औषध प्रयोग र सेवन नगरेको भन्दै बयान दिएकी छन् ।

उनको बयानपछि विभागले सो फिल्मका अर्का अभिनेता नितिश भारद्वाजको पनि बयान लिएको छ । आफूले केदारनाथको छायांकनसँगै अन्य कामको क्रममा कहिल्यै सुसान्त सिंह राजपुत र सारा अली खानले लागूऔषध लिएको नदेखेको बताएका छन् । यसरी सारा अलीविरुद्धको प्रमाण संकलन गर्ने क्रममा लागूऔषध नियन्त्रण विभाग कमजोर बन्दै गाएको छ । अभिनेत्री साराले लागूऔषध प्रकरणमा आफूलाई सुनियोजित रूपमा फसाउने काम भएको बताएकी छन् ।

बलिउडमा यतिबेला आफू चर्चामा रहेकाले आफ्नो उदाउँदो फिल्म करिअरलाई असफल तुल्याउन यस्तो गरिएको यी अभिनेत्रीको दाबी छ । आफूलाई दोषी ठहर गरेमा सजाय भोग्न तयार भएको तर निर्दोष साबित हुँदा आरोपितले सजाय पाउनुपर्ने यी अभिनेत्रीको माग रहेको छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

ट्यांकर चालकलाई आजबाट कोरोनाविरुद्धको खोप

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको...

निशाको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको...

ट्रेन्डिङ

कोरोनाबाट जोगिन सन्तोष पन्तको सचेतना भिडियो

काठमाडौं । हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले कोरोना भाइरसको संक्रमणबाट सबैलाई जोगाउने उद्देश्यले सचेतना फैलाउन डेढ मिनेटको भिडियो बनाएका छन् । आफ्नो...

सिंहदरबार सुन्दर बनाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरसफाइ गरेको छ । सिंहदरबारको सरसफाइ गर्ने दायित्व सिंहदरबारभित्रै रहेका विभिन्न मन्त्रालय र निकायको हो...

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ...

एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भई २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।...

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी

लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन...

आइतबार संक्रमित पुष्टि भएका पर्साका सबै भारतबाट आएका

पर्सा । स्वास्थ्य मन्त्रालयले आइतबार संक्रमित पुष्टि गरेका पर्साका सबै संक्रमित केही दिन अगाडी मात्र नेपाल प्रवेश गरेका नेपाली रहेको खुलेको छ । भारतमा...

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको...

उदयपुरमा निषेधाज्ञा ५ दिनका लागि थपियो

उदयपुर । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई थप पाँच दिन कायम राख्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी...

पहिला माछा पाले पाखरीमा विष, बाख्रा पाले खोरमै आगो लगाइयो

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ हर्राचौरका सौभाग्य शाहको बाख्रा फर्ममा गत पुस २३ गते आगलागि भयो । आगलागिमा परि २८ वटा...

वडाध्यक्षद्धारा तीन परिवारलाई क्रिया खर्च सहयोग

बारा । लकडाउनवाट प्रभावित एक गरिव परिवारलाई वडाध्यक्षले क्रियाखर्चको लागि खाद्यान्ह सहयोग गरेका छन् । फेटा गाउपालिका वडा नम्वर १ भलुहिभरवलियाका वडाध्यक्ष जयप्रकाश दासले गरिव...

राष्ट्रपतिबाट प्रमाणित अध्यादेश सदनले अस्वीकार गर्न सक्ने

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे पनि माथिल्लो र तल्लो सदनबाट पारित नभए निष्क्रिय हुनेछ । संवैधानिक व्यवस्थाअनुसार शक्ति पृथकीकरण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)