Friday, June 18, 2021
Home विदेश उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

एजेन्सी,

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका हुन् । प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि नयाँ कानुन ल्याएको बताइएको छ ।

उत्तर कोरियाली जनताबाट कानुनको बर्खिलाप गर्दै अब जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सीडी, भीसीडीसहित भेटिए मृत्युदण्ड हुनेछ । यस्तै त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ ।

नयाँ कानुनमा कुनै कम्पनीमा काम गर्ने कामदारले गल्ती गरे मालिकलाई पनि कारबाही गर्ने उल्लेख छ । यस्तै, किशोरकिशोरी बिग्रिए उनीहरूका बाबुआमालाई पनि समात्ने व्यवस्था गरिएको छ ।

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा...

एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

  जुम्ला । एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना संक्रमण फैलँदा गाउँमा निराशा...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

बाढीपहिरो पीडितलाई राहत पु-याऊ

बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको...

ट्रेन्डिङ

अचानक

‘एक्स्क्यूज मी, कल्लाई खोज्नुभ’को ?’ एउटी युवती अचानक सोध्न आइपुगिन् । म अलमल्ल परें । ‘हलो मिस्टर...म केही गर्न सक्छु ?’ युवतीले गुलाबी अधर टोक्लै भनिन्...

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ ‘आत्तिनुपर्ने अवस्था छैन’ तर सचेत बनौं

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महŒवपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

नेमकिपाबाट १०८ नेकपा प्रवेश

भक्तपुर । शतप्रतिशत नेमकिपाका जनप्रतिनिधि रहेको भक्तपुर नगरपालिका वडासदस्यसहित १ सय ८ जना नेकपा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज...

कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

बर्लिन । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका...

अमरगढी नगरपालिकामा थपिए १४ जना कोरोना संक्रमित

डडेल्धुरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अमरगढी नगरपालिकामा १४ जना कोरोना संक्रमितहरु थपिएका छन् । अजयमेरु गाउपालिका डडेल्धुराकी २ वर्षीय १ जना बालिकामा...

कालोपुलमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा देबिराम पक्राउ

बाग्लुङ । आफ्नै हत्या गरेको अभियोगमा ढोरपाटन नगरपालिका-७ गाल्डुङ बस्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ५० वर्षीया श्रीमती गौरा बिकलाई धारिलो हतियार प्रहार...

अभिनेता रणवीर र निर्देशक भन्साली कोरोना संक्रमित

मुम्बई । मुम्बईमा पछिल्लो समय कोरोना बढेपछि त्यसको प्रभाव बलिउडमा पनि परेको थियो । यसै क्रममा बलिउड अभिनेता रणवीर कपुरलाई पनि कोरोना पोजेटिभ भएको...

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु

काठमाडौं । निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य...

मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक पक्राउ...

‘अब मिर्गाैला फेर्छु र देशको काममा बेस्सरी खट्छु’ : केपी शर्मा ओली, प्रधानमन्त्री

‘ प्रेस स्वतन्त्रता र मिडियाबारे तपाईंहरूले थुप्रै महŒवपूर्ण विषयहरू उठाउनुभयो । हरेक विषयमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्विकारेर आउनुभयो र खुलस्त विचार राख्नुभयो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)