Friday, June 18, 2021
Home Breaking News ४३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाकाे मृत्यु

४३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाकाे मृत्यु

राजधानी समाचारदाता,

 

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

पशुसेवा विज्ञ केन्द्रले दियो ८२ किसानलाई अनुदान

काठमाडौँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आधुनिक तथा दिगो पशुपालन व्यवसायमा पशुपन्छी व्यवसाय गर्ने ८२ कृषकलाई अनुदान सहयोग गरेको छ...

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

मुम्बई । कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा...

प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक

  विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

म मजदुर मायाको

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार...

ट्रेन्डिङ

के फेरी नेपालमा बुद्ध जन्मन्छन् ?

आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति...

सीमा नाकाको कडाइले तस्करलाई ऐंठन

वीरगन्ज । नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै बर्षौंदेखि अवैध कारोबारमा रमाउनेहरुलाई अहिले सीमामा कडाइ गरेपछि ऐंठन हुन थालेको छ । खुल्ला सीमाको फाइदा...

इलाममा भोलीबाट कोरोना भाईरस विरुद्धकाे खोप लगाइने

इलाम । इलाममा भोली (बुधबार) बाट कोरोना भाईरस विरुद्घको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा...

दराजले जागृति अभियान सञ्चालन गर्ने

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको अनलाइनबजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ । यस अभियानको प्राथमिक उद्देश्य...

प्रकोप व्यवस्थापन र सुरक्षा

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग र महामारी...

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित फरार

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको एक कोरोना संक्रमित फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएका...

अमन र झिन्तोङ पहिलो

काठमाडौं  ।  भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् । सिंगल्सको ब्वाइजमा अमन र गल्र्समा झिन्तोङ पहिलो भएका हुन् ।...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

आन्दोलनले संक्रमण फैलने अभिनेत्री प्रियंकाको चिन्ता

काठमाडौं । केही दिनदेखि काठमाडौं केन्द्रित युवाहरूको आन्दोलनप्रति अभिनेत्री प्रियंका कार्कीले चिन्ता व्यक्त गरेकी छन् । उनले यो सरकारविरोधी आन्दोलनमा युवाहरूले कोरोनाबाट आफ्ना सुरक्षामा...

आईओसी अडानमा, खेलाडी विरोधमा

लन्डन । विगत एक सातायता, विश्व नै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनिरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा बढिरहेको छ ।...

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१...

छ घण्टाको व्यग्र प्रतीक्षापछिको सुखद् खबर…

काठमाडौं । शल्यक्रिया कक्षमा चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणमा व्यस्त भएका बेला महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा उहाँका शुभेच्छुक प्रत्यारोपण सफलताको कामना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)