Friday, June 18, 2021
Home प्रदेश प्रदेश ४ दीपक मनाङेले साथ छाेडेपछि गण्डकीमा सरकार ढल्ने सम्भावना !

दीपक मनाङेले साथ छाेडेपछि गण्डकीमा सरकार ढल्ने सम्भावना !

राजधानी समाचारदाता,

 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ । मुख्यमन्त्री गुरुङले वैशाख २९ गते प्रदेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन थप ४ मत आवश्यक पर्नेछ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ जना सांसद छन् । तीमध्ये जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी गठबन्धनभन्दा अलग छन् ।

एमालेमा माधव नेपाल समूहका एकजना सांसद छन् । उनले फ्लोर क्रस गर्ने सम्भावना रहेको छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले विपक्षी गठबन्धनलाई साथ दिने तयारी गरेका छन् । यदि माधव समूहका सांसदले फ्लोर क्रस गरे तथा राजीव गुरुङ विपक्षमा उभिए भने मुख्यमन्त्रीको पद गुम्न सक्ने अडकल गरिएको छ ।

(Visited 138 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

साँढे किन बाँधेको भन्दै महिलालाई निर्घात कुटेर भागेका यादव ९ वर्षपछि पक्राउ

  सप्तरी, राजविराज । महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

खोप अभियानमा गति देऊ

सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन् । लक्षित वर्गभित्र पनि अझैं पौने २ करोड मानिस खोपको प्रतीक्षामा छन्...

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

ट्रेन्डिङ

थप १३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । थप एक हजार ३४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार...

आरोहण अनुमति पाएका पिकबाट १२ करोड रोयल्टी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले गत आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न २४ वटा हिमाल चुचुरा एवं ‘पिक’ आरोहण अनुमतिबाट १२ करोड ५१...

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक...

कमलामाईले सलह जम्मा गर्नेलाई प्रतिकेजी ३० रुपैंया दिने

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका सिन्धुलीले सलह जम्मा गरी ल्याउने व्यक्तिलाई प्रतिकिलो ३० रुपैयाँ दिने भएको छ । नगरपालिकाका १४ वटा वडा कार्यालयहरुले उक्त...

कोरोना संक्रणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुष...

पेटमा गर्भ रहेको हल्ला चलेपछि जाँताले हिर्काएर भतिजले गरे काकीको हत्या

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ४ चारघरे गाउँकी धनमाया भुजेलको हत्या उनकै भतिजले गरेको रहस्य खुलेको छ । काकी भतिजविचको अवैध सम्बन्ध नै हत्याको...

महामारीमाथि थपिएको प्राकृतिक विपत्ति

काठमाडौँ । भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको...

उद्धब ठाकरे आज मेरो घर टुट्यो भोली तेरो घमण्ड टुट्छ : कंगना रनौत

मुम्बई । बलिउड नायिका कंगना रनौतले ट्विटरमा एक भिडियो शेयर गर्दै भनेकि छिन् ‘उद्धब ठाकरे तिमिलाई के लाग्छ ? तिमीले फिल्म माफियाको साथमा म...

गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान, भोलि ३ बजेसम्म समय

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि भोलि शनिबार ३ बजेसम्मको समय दिइएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले...

काठमाडौंमा ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना...

चप संघमा सिटौला

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघ अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी डब्बु क्षत्रीभन्दा ३१ मतले अघि रहेका...

अस्पतालकाे चाैरमै सुतेर पालाे कुर्दैछन् क्यान्सरका बिरामी

चितवन ।  यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)