Friday, June 18, 2021
Home Not-to-be-missed कसरि भयो माेडल निशा घिमिरेको यस्तो अवस्था ?

कसरि भयो माेडल निशा घिमिरेको यस्तो अवस्था ?

राजधानी समाचारदाता,

काठमाडौं । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन् । उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा परेकी निशाको उपचारमा अहिले आर्थिक समस्या परेको परिवारका सदस्यले जनाएका छन् ।

कलाकारसंघका उपाध्यक्ष रेजिना उप्रेतीले निशाको बिरामी अवस्थाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन् ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।’ साथै उनले आर्थिक सहयोगका लागि आग्रह पनि गरेकी छिन् ।

दुर्घटना अघिकि निशा

(Visited 426 times, 2 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

गण्डकीको नीति तथा कार्यक्रम : रोकथाम तथा उपचारमा महत्व

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी...

डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

  ३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

ट्रेन्डिङ

‘म मरे भने त यो शहरको डेरामा…’

काठमाडौ । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा...’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत...

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडाै‌ं ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापाले शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका...

डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता

 डडेलधुरा । डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् । डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने...

मेस्सीलाई रातो कार्ड

म्याड्रिड । स्पेनिस सुपर कपको उपाधि एथलेटिक बिल्बाओले जितेको छ । बार्सिलोनाविरुद्ध अतिरिक्त समयमा गोल ठोक्दैन बिल्बाओले उपाधि जितेको हो । खेल अतिरिक्त समयमा...

पशुसेवा विज्ञ केन्द्रले दियो ८२ किसानलाई अनुदान

काठमाडौँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आधुनिक तथा दिगो पशुपालन व्यवसायमा पशुपन्छी व्यवसाय गर्ने ८२ कृषकलाई अनुदान सहयोग गरेको छ...

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत...

कोरोना संक्रमणबाट इलामका एक ब्यक्तिको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सूर्योदय ९ मा बसोबास गर्दै आएका एक व्यक्त्तिको...

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२...

बैतडीमा पहिरोका कारण परिवार विस्थापित

बैतडी । पहिरोका कारण बैतडीमा एक घरपरिवार विस्थापित भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ४ कपिन्नास्थित दमथला टोलका देवदत्त भट्टको परिवार विस्थापित भएको हो...

स्याङ्जामा कोरोना जितेर ३४ जना घर फर्किए, थपिए २२ नयाँ संक्रमित

स्याङ्जा । स्याङ्जामा शनिबार ३४ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् भने २२ जना संक्रमित थपिएका छन् । हालसम्म स्याङ्जामा कोरोना संक्रमण...

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मातृभाषा र मातृभाषा साहित्यबारे विमर्श

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको...

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)