Friday, June 18, 2021
Home Not-to-be-missed पोर्चुगलको रवाफ कायमै

पोर्चुगलको रवाफ कायमै

राजधानी समाचारदाता,

एजेन्सी । युरोकप फुटबलको तयारीमा रहेको पोर्चुगलले अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा रवाफिलो जीत निकालेको छ । युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गएराति भएको खेलमा पोर्चुगलले इजरायलमाथि ४–० को सहज जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा क्रिष्टियानो रोनाल्डो र क्यानसेलेले एक–एक गोल गरे । ४२औं मिनेटमा फेर्नान्डेसले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । ४४औं मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे ।

क्यानसेलोले ८६ औं मिनेटमा गोल गरे भने फेर्नान्डेसले इन्जुरी समयको पहिलो अर्थात ९१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले ४–० को जित दर्ता गर्न सफल भएको हो । पोर्चुगलले युरोकप २०२० अन्तर्गत आउँदो मंगलबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

नर्सिङ पढ्दै गरेकी छात्राको रहस्यमय मृत्यु

झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

दिल्लीविरुद्ध मुम्बईको जीत

अबुधावी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बइ इन्डियन विजयी भयो । अबुधाबीमा सम्पन्न खेलमा दिल्लीलाई मुम्बाईले ५ विकेटले...

रानीपोखरीमा धमाधम पानी जम्मा गरिँदै

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानी पोखरीको पुनर्निर्माणको अधिकांश काम सम्पन्न भएसँगै अहिले धमाधम पानी जम्मा गर्ने काम...

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार...

चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

सप्तरी । सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारहरुलाई एक/एक लाख रुपैयाँ दिने प्रदेश २ सरकारले घोषणा गरेको छ । प्रदेश २ का भूमि,...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

अञ्जनाको बारीमा ढकमक्क गुलाब

  काठमाडौँ । कुनै वेला स्कुलमा वालवालिकालाई क ख ग र एबिसिडी सिकाउथिन् अञ्जना आचार्य । १० बजेदेखि पाँच बजेसम्म मार्कर पेन चलाउने उनको हातमा...

निगमको हितनिम्ति फरक मत : शेर्पा

काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समिति बोर्ड सदस्य फुर्वा ग्याल्जेन शेर्पाले निगमको दीर्घकालीन हितनिम्ति ‘फरक मत’ राखेका छन् । आफूले ‘जनरल सेल्स एजेन्ट’...

नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये ५ पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या...

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

  वासिङ्टन । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

फूलबुट्टे सारी…अनामिकाको छमछमी

काठमाडौं । यसपटकको तीजमा नयाँ गीत निकाल्ने क्रममा नयाँ गीत फूलबुट्टे सारी...बिहीबार रिलिज भएको छ । जसमा विन्दु परियारको स्वर, शान्तिप्रियको शब्द र सुदीप...

कोरोना प्रभावित क्षेत्रका नेपालीको तत्काल उद्धार गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)