Friday, June 18, 2021
Home प्रदेश मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

राजधानी समाचारदाता,

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

अब मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री छन् ।
खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका ओलीले नैनकला थापालाई सञ्चार तथा प्रविधिमन्त्री बनाएका छन् थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की श्रीमती हुन् ।

आरजुलाई हराउने राना मन्त्री

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित राना पहिलो पटक मन्त्री भएका हुन् ।

एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।
यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

बाँझाे जमिनमा तितेपाती खेती

  स्याङ्जा । धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती व्यवसायीक रुपले स्याङ्जामा खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

ट्रेन्डिङ

आठ महिनापछि सप्तरीमा खेलकुद गतिबिधी सुरु, खेलाडी उत्साहित

सप्तरी, राजविराज । कोरोना महामारीका कारण लामो समयदेखी ठप्प रहेको खेलकुद गतिबिधि ८ महिनापछि संचालनमा आएको छ । चैत महिनादेखी कोरोना भाइरसको संक्रमणका कारण रोकिएको...

कागजात पछि पेश गर्ने सर्तमा कोभिड उपचार सम्बन्धी वस्तु आयात गर्न पाउने

काठमाडौँ । सरकारले कोभिड १९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि २०७८ जारी गरेको छ । सरकारले कोभिड रोगको नियन्त्रण तथा उपचारलाई...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको...

सञ्चारमन्त्रीको यस्तो थियो कमिसन संवाद

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोडको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस खरिदबाट आउने...

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान...

फ्रन्टलाइनर ८८ हजार जनाले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं । देशभर हालसम्म ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्ध खोप लिएका छन् । जसअन्तर्गत प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा...

नियम उलंघन गर्ने कवाडी ट्रक प्रहरी नियन्त्रणमा

  दोलखा । दोलखाको बिगु र कालिञ्चोक गाउँपालिको सिमानामा रहेको इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँचको क्रममा कवाडी सामग्री बोकेको ट्रक नियन्त्रणमा लिएको छ । निषेधज्ञको समयमा...

दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा...

अनिल कपुरलाई कोरोना भएको समाचारले सोनम आक्रोसित

मुम्बई । अभिनेता अनिल कपुरलाई कोरोना भाइरस पोजेटिभ भएको समाचार सार्वजनिक भएपछि उनकी छोरी सोनम कपुर आक्रोसित छिन् । यो समाचारले अनिलको परिवारलाई अहिले...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

नेकपामा फेरि अर्काे लफडा, भट्ट नियुक्तिलाई लिएर विवाद

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न बसेको शिर्ष नेताहरुको बैठकमा सरकारी नियुक्तिलाई लिएर अर्को विवाद शुरु भएको छ...

सञ्जय दत्तले पृथ्वीराजको पनि सुटिङ सक्ने

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त अहिले पनि मुम्बईमै क्यान्सरको उपचार गरिरहेका छन् । उनलाई फोक्सोमा क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सरका कारण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)