Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशकोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

राजधानी समाचारदाता,
sharethis

 

पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा मधुमेह, निमोनिया समेत थियो ।

माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे« एफएममा पनि संलग्न थिए । पोखरामा ४ दशक बढी पत्रकारिता गरेका उनी पोखरा ५, मालेपाटन बस्दै आएका थिए ।

यसैबीच, बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र महासंघ कास्की शाखाले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् । कोरोना संक्रमणकै कारण पोखराका अर्का पत्रकार गणेश पौडेलको अघिल्लो महिना निधन भएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 119 times, 1 visits today)

आजको समाचार

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

साताका लोकप्रिय समाचार

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

धनगढी । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। आज मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले...

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)