Friday, July 23, 2021
Homeप्रदेशश्रीमानसंग सुतेकै ठाउँमा महिला मृत भेटिइन्

श्रीमानसंग सुतेकै ठाउँमा महिला मृत भेटिइन्

राजधानी समाचारदाता,

 

इटहरी । इटहरीमा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी छन् । बिहीबार बिहान इटहरी ४ मा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरी ४ बगैचाटोलस्थित कृष्ण चौधरीको घरमा कोठाभाड बस्दै आएकी अन्दाजी ३५ वर्षीया सुनिता राई बिहीबार बिहान मृत फेला परेकी हुन् ।

‘श्रीमान श्रीमती सँगै सुतेको अवस्थामा श्रीमती मृत फेला परेको हामीलाई सूचना आएको थियो,’ केसीले भने, ‘अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका रहेछन्, हिजो पनि मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ डीएसपी केसीका अनुसार मृत्युको यकिन कारण नखुलेपनि मादक पदार्थ सेवन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको केसीले जानकारी दिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

Loading comments...

आजको समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

साताका लोकप्रिय समाचार

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

  काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा...

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

रौतहट । एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन...

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

होटल श्रमिकद्वारा कोरोनाविरुद्धको खोप माग

काठमडौं । होटल श्रमिकहरूले काम थाल्नुअघि कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन् । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको कोरोना महामारि नियन्त्रणकोलागि सरकारले गत १६...

ट्रेन्डिङ

दुर्घटनामा घाइते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौ लगियो

महोत्तरी । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ...

‘श्रीमान र सासुको यातना सहन नसकेर कल्पनाले गरेकी थिइन् आत्महत्या’

जनकपुरधाम । पति र सासुले यातना दिएकाले आफ्नी छोरी कल्पनाले झुण्डिएर आत्महत्या गरेकी उनकी आमा रिंकी पाण्डेले बताएकी छिन् । गत मंगलबार जनकपुरको विद्यापती...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?