Friday, June 18, 2021
Home समाज नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश

नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश

राजधानी समाचारदाता,

 

काठमाडौँ । मानव सेवामा समर्पित पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था २०६० साल जेठ २७ गते पोखरा ६ बैदाम निवासी संस्थापक अध्यक्ष भिष्मराज पौडेलको अग्रसरतामा स्थापना भएको थियो । पौडेलले संस्थालाई यहाँसम्म ल्याउन निक्कै मेहनत गरेको थिए । संस्थाको डेढ दशक यात्रामा कति आरोह/अवरोह आउदा पनि संस्थापक अध्यक्ष पौडेलले नआत्तिकन आफ्नो कर्म अगाडि बढाईरहेका छन् ।

कठिन अवस्थाका बालबालिकालाई आवासको व्यवस्था गर्ने उद्धेश्यले त्यतिबेला नमस्ते बाल गृहको स्थापना भएको थियो । अहिले १९ वर्षमा प्रवेश गर्दा संस्थाले समाजका विविध पक्षमा काम गरिरहेको छ । संस्थाको मूल भावना नै ‘समाजको सर्वाङ्गिण विकासको निम्ति परोपकारी भावना’ रहेको सन्दर्भमा यसले बालगृह कार्यक्रम, उच्च शिक्षा, छात्रबृत्ति, महिला सशक्तिकरण, विधालय सहयोग, कान क्लिनिक, पर्यटन विकाश, प्राकृतिक विपत्ति, स्वास्थ्य क्षेत्र तथा कोभिड–१९ रोकथामका लागि काम गरिरहेको छ ।

हाल बालगृह कार्यक्रमअन्तर्गत १ सय ६ बालबालिकाको उद्धार गरिएको संस्थाले जनाएको छ । यसमा पनि ८६ जनालाई अध्ययन तथा रोजगार मुलक तालिम पश्चात समाजमा पुर्नस्थापना गरिएको संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । यी बालबालिकाहरु अनाथ, असहय, जेल, सडक, ग्रामिण क्षेत्र, द्धन्दपिडित, घरेलु हिंसा पिडित, बाल श्रमिक, शारिरीक श्रोषणमा परेका थिए ।

हालसम्म संस्थाले १ सय ७६ जना बालबालिकालाई छात्रबृत्ति प्रदान गरिसकेको छ । जसमा १ सय ६७ जनाले विधालय शिक्षा पुरा गरिसकेका छन् । यसैगरि ४० देखि ५० एकल महिलालाई निःशुल्क तालिम प्रदान गर्नुका साथै २ सय ६ महिलाले ३ महिने सिलाई कटाई, कृषि सम्बन्धी तालिम, मनोविमर्श कक्षा, व्यवसाय सुरु गर्ने आवश्यक अन्य ज्ञान पाइसकेका छन् ।
सन् २००९ देखि २०१४ का बीच २५ हजार बालबालिका तथा विभिन्न मानुभावले निःशुल्क कान परीक्षण गरिसकेका छन् । यस्तै, संस्थाले १६ सय जनालाई पर्यटन सम्बन्धि तालिम प्रदान गरेको छ । २०७५ सालमा आएको भुकम्पमा २ हजार परिवारलाई खाधन्न सहयोग, आपतकालीन बन्दोबस्तीका सामान, मेडिकल क्याम्प, ५५ वटा आपतकालीन घर निर्माण र करिब १६ सय बालबालिकालाई विधालय झोला तथा पाठ्यसामाग्री वितरण गरिएको थियो ।

कोभिड–१९ को महामारीको बेला पोखरा महानगरपालिका तथा लायन्स क्लबको सहकार्यमा लेखनाथस्थित पुरानो नगरपालिका भवनलाई कोभिड अस्पताल बनाउन बेड, अक्सिजन मेशिन तथा अन्य अत्यावश्यक सामाग्री खरिदका लागि संस्थाले तीस लाख रुपैयाँ सहयोग गरेको छ।

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

बाढीपहिरो पीडितलाई राहत पु-याऊ

बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

ट्रेन्डिङ

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको...

मुलुक विकासको गतिमा लम्किँदै छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

बैंक तथा वित्तीय क्षेत्रमाथि पनि अब अख्तियारको अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिलाई मुद्दा चलाउने अधिकारसहित ऐन संशोधनको प्रस्ताव संसद्मा पेस भएको छ । आयोगले बैंक...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

कोरोना नियन्त्रणका गर्न डेढ अर्ब निकासा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयलाई...

रोनाल्डिन्हो जेलमुक्त

रियो द जिनेरियो । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा...

घरबाट अफिसको काम: नवीन व्यवस्थापनको खाँचो

व्यवस्थापन र प्रशासनको क्षेत्रमा घरमा बसेर अफिसको काम गर्ने प्रणालीले नवीनता ल्याएको छ । घरबाट अफिसको काम गर्ने आम प्रवृति बनेको छ । कर्मचारी...

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

रियालिटी शोमै रमाउछिन् रिमा

काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले चलचित्र ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । केकी अधिकारी र बेनिशा हमालसँगै रिमाको अभिनय यात्रा सुरु भएको थियो...

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

खाद्यान्हको नाममा घडी र चश्मा पसल खोलेपछि औषधी पसल मात्रै खोल्न दिने निर्णय

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार देखि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी लगायत पसल खोल्न दिने निर्णयबाट जिल्ला...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)