Wednesday, June 23, 2021
Home प्रदेश जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

राजधानी समाचारदाता,

 

चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् ।

कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका खड्काले गोदावरी नगरपालिका बज्रबाराही चापागाउँ अस्पतालसहित स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर, मास्क, ग्लोब्सलगायत सामग्री सहयोग प्रदान गरेका हुन् ।

त्यस्तै, ४ थान उपकरण बाग्मती गाउँपालिका भट्टेडाँडा स्वास्थ्य केन्द्र, प्युटारमा निर्मित गाउँपालिकास्तरीय अस्पताल, आश्राङ स्वास्थ्य चौकी र गिम्दी स्वास्थ्य केन्द्र पठाइने भएको छ ।

बज्रबाराही चापागाउँ अस्पताललाई गत वर्षबाट बागमती प्रदेश सरकारले आफूमातहतको जिल्ला अस्पतालका रूपमा घोषणा गरेको हो ।

सो अस्पतालमा सेवाग्राहीका लागि प्रदेश सांसद चेतनाथ सञ्जेलको पहलमा प्रदेश सरकारबाट तत्काल १ करोड विनियोजनसहित आवश्यक स्वास्थ्य उपकरण खरीद गरी आइसोलेसन वार्ड सञ्चालन गरिएको छ ।

बज्रबाराही चापागाउँ अस्पताल अध्यक्ष चरसुन्दर महर्जनका अनुसार उच्च सुविधा सम्पन्न २० एचडीयू बेड कोभिड संक्रमितका लागि छुट्याइएको छ । संक्रमितका लागि निःशुल्क उपचार व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए ।
अस्पतालमा ४७ कोरोना संक्रमित भर्ना गरी उपचार गरिएकामा हाल दुई जनामात्र छन् । गम्भीर र भेन्टिलेटर आवश्यक बिरामीलाई अन्यत्र रिफर गरि“दै आएको छ ।

बाग्मती प्रदेश सांसद सञ्जेल, बज्रबाराही चापागाउँ अस्पताल अध्यक्ष महर्जन, निमित्त मेडिकल सुपरिटेन्डेन्ट हिराबहादुर कार्कीलगायत उपस्थितिमा समाजसेवी खड्काले स्वास्थ सामग्री हस्तान्तरण गरेका थिए ।

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

साताका लोकप्रिय समाचार

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र

दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो ।...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

ट्रेन्डिङ

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण...

१० वर्षे रोडम्याप कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा...

जहाँ निर्बाध चलिरहेछ फुटबल

मिन्स्क । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । फुटबल क्बलहरू ३० अप्रिलसम्म स्थगित छन् । चार महिनापछि हुने...

प्रदेश २ मा थपिए ५४ कोरोना संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ५४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ४९ जना पुरुष र ५...

लगानीकर्ताको विवादले साधारण सभा स्थगित

बुटवल ।  बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ...

संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध

संघीय शासन प्रणाली विशिष्ट शासन प्रणाली हो । राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति...

पार्टी फुटदैन, ओली सरकार पुरै टिक्छ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई...

बढ्दो द्वन्द्वले विध्वंश निम्तने खतरा

एमाले र माओवादी, एकीकरणले नेपाली जनतामा थपेको नयाँ ऊर्जा र उत्साहले नतिजा देखाउन नपाउँदा नै पार्टीमा विग्रह आई अन्ततः प्रतिनिधिसभा विघटन हुन पुग्यो ।...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

कैलाली कारागारमा एक कैदीको मृत्यु

धनगढी । कैलाली कारागारमा रहेका एकजना कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय बुधराम...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द, अनिवार्यरुपमा मास्क लगाउनै पर्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ...

आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)