Wednesday, June 23, 2021
Home Not-to-be-missed रोनाल्डो अली दाइको कीर्तिमाननजिक

रोनाल्डो अली दाइको कीर्तिमाननजिक

एजेन्सी,

लिस्वन । युरोपेली च्याम्पियनसिप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध ४–० को जित निकालेको गोलमा १ गोल गरेपछि टोलीका कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्काे कीर्तिमान नजिक पुगेको छ ।

घरेलु मैदान लिस्वनमा बुधबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा ब्रुनो फर्नान्डेसले २ तथा रोनाल्डो र जोओ क्यान्सिलोले समान १ गोल गरेका थिए । खेलको सुरुवातदेखि नै इजरायललाई दबाबमा राखे पनि पोर्चुगलले गोलका लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो । एकपछि अर्काे आक्रमण विफल भए पनि पोर्चुगलले ४२औं मिनेटमा जोओ क्यान्सिलोको पासमा ब्रुनो फर्नान्डेसको गोलबाट अग्रता लिन सफल भयो ।

त्यसको २ मिनेटपछि नै ब्रुनोको पासमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । यो गोलसँगै रोनाल्डो इरानका अलि दाइको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको बराबरीको नजिक पुगेका छन् । आफ्नो १ सय ७५ खेलमा रोनाल्डोले १ सय ४ अन्तर्राष्ट्रिय गोल पु¥याएका छन् । रोनाल्डो अब अली दाइको गोलभन्दा ५ गोलले मात्र पछि छ । इरानी दाइको नाममा १ सय ९ गोल रहेको छ ।

८६औं मिनेटमा गोन्कालो गुइडेसले तथा फर्नान्डेसले इन्जुरी समयको पहिलो मिनेटमा अर्को गोल थप्दै टोलीलाई फराकिलो जित दिलाए । युरोपियन च्याम्पियनसिपमा पोर्चुगल ग्रुप अफ डेथ मानिएको समूहमा छ । जसमा हंगेरी, जर्मनी र फ्रान्स रहेका छन् ।

अब समूह ‘एफ’मा रहेको साबिकको विजेता पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । १९ जुनमा जमैनी तथा २३ जुनमा फ्रान्सको सामना गर्नेछ । युरोमा छनोट हुन असफल इजरायल सेप्टेम्बरमा विश्वकप छनोटमा होमिनेछ ।

(Visited 35 times, 2 visits today)
Loading comments...

आजको समाचार

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

साताका लोकप्रिय समाचार

उच्च रक्तचापले बेहोस भएकी महिलाले जन्माइन् सन्तान

  दोलखा । उच्च रक्तचापको कारण बेहोस भएर ढलेकी महिलाको शल्यक्रिया गरी चरिकोट अस्पतालले सकुशल सुत्केरी गराएको छ । शल्यक्रियापछि बच्चा र बच्चाको स्वास्थ्य स्थिती...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित, ३४ जनाकाे मृत्यु

  काठमाडाैं ।  नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

ट्रेन्डिङ

विश्वभर कोरोनाको त्रास : क्यालिफोर्नियामा आपतकाल घोषणा

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १०...

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख गरि कार्ड छाप्नु पर्ने...

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै...

उदयपुरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन...

२४ घण्टामै थपिए १५६ संक्रमित, संक्रमितको संख्या १०४२

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि...

इन्टरनेट सामग्री फिल्टरिङ गरिँदै

काठमाडौं । सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता...

बीरगञ्जकी १७ वर्षीय किशोरीको कोरोनाबाट मृत्यु भएको पुष्टि

बीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बारा परवानीपुर...

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् । स्थानीय पूर्वी क्षेत्रमा रहेको...

नेपाल एयरलायन्सको भाडादर घट्यो

काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

जबरजस्ती धर्म परिवर्तन र सजायको व्यवस्था

धर्म सत्य हो, धर्म प्रेम हो र धर्म जीवन दर्शन पनि हो । कुनै चिजवस्तु र व्यक्तिमाथि राम्रो पुण्यकर्म र विचारका लागि विश्वास गरिने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)