Thursday, June 24, 2021
Home Not-to-be-missed सिल्भा ब्राजिली टोलीमा

सिल्भा ब्राजिली टोलीमा

एजेन्सी,

रियो दि जेनेरियो । अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपका लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सीबीएफ) ले ब्राजिलको टोली घोषणा गरेको छ ।

सीबीएफ र टोलीका मुख्य प्रशिक्षक टिटेले भेट्रान सेन्टरब्याक थियागो सिल्भालाई समेट्दै २४ सदस्यीय टोली घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ३६ वर्षीय सिल्भाले चोटका कारण इक्वेडर र पाराग्वेविरुद्ध जित हात पारेको विश्वकप छनोटको खेल गुमाएका थिए । उनले २९ मेमा भएको च्याम्पियन्स लिगको फाइनलमा चोट बोकेका थिए ।

प्रशिक्षक टिटेको उनको चोटको अवस्थालाई मध्यनजर गर्दै अन्तिम समयमा टोलीमा समेटेको हो । टिटेको टोलीमा बार्सिलोनाका राइट ब्याक इमर्सन, एट्लेटिको म्याड्रिडका सेन्टरब्याक फिलिपेलाई टोलीमा समेट्दा साओपाउलोका भेट्रान डिफेन्डर ड्यानी आल्भेस र बेन्फिकाका डिफेन्डर लुकास भेरिससिमोले चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् । टिटेको टोलीमा क्लब फुटबलमा प्रभाव जमाइरहेका नेयमार, एसिलन बेकर र क्यासमिरोले स्वाभाविक रूपमा टोलीमा स्थान बनाएका छन् ।

कोलम्बिया र अर्जेन्टिनामा कोपा अमेरिका नहुने भएपछि अन्तिम समयमा कोन्मेबलले ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी सुम्पेको थियो । ब्राजिलको टोलीले पनि विषम अवस्थामा कोपा आयोजना गर्न नहुने भन्दै असन्तुष्टि जनाए पनि अन्तिम समयमा खेल्ने निर्णय गरेको छ । कोपा अमेरिका कप १३ जुनदेखि १० जुलाईसम्म ब्राजिलमा आयोजना हुनेछ । ब्राजिलले १३ जुनमा भेनेजुएलासँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ ।

ब्राजिलको पूर्ण टोली
एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरस), एलेक्स सान्द्रो (युभेन्ट्स), डानिलो (युभेन्ट्स), इमर्सन रोयल (बार्सिलोना), रेनान लोडी (एट्लेटिको मड्रिड), इडर मिलिसाओ (रियल मड्रिड), फिलिपे (एट्लेटिको मड्रिड), मार्किन्हस (पीएसजी), थियागो सिल्भा (चेल्सी), क्यासमिरो (रियल मड्रिड), डग्लस लुइज (एस्टन भिल्ला), एभर्टन रिबेरो (फ्लामेङ्गोे), फाविन्हो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड), लुकास पाक्वेटा (लियोन), एभर्टन (बेन्फिका), गाव्रियल बार्बोसा फ्लामेङ्गोे), गाब्रियल जेजस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी), रिचार्लिसन (एभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल), भिनिसियस जुनियर (रियल मड्रिड)

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

साताका लोकप्रिय समाचार

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

  मनाङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

धनगढीको बजेट १ अर्ब ८१ करोड

  धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालका धनगढी उप–महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरेको छ । धनगढी उपमहानगरपालिकाका उपप्रमुख...

ट्रेन्डिङ

नीतालाई स्वर्ण

काठमाडौं । सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । केरला कराते...

टोकियो ओलम्पिकका प्रतिनिधिलाई खोप

टोकियो । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्काे हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको...

राजनीतिक पूर्वाग्रहको आधारमा जग्गा प्रकरणमा मेरो नाम जोडियो : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले धरान सर्दु जलाधार क्षेत्रको ‘सरकारी जग्गा व्यक्तिको नाममा गरेको भनी आफ्नो नाम जोडेर गलत प्रचारप्रसार गर्नुलाई राजनीतिक पूर्वाग्रह भएको’...

नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

जनकपुरधाम । कोरोनाका कारण केही महिनादेखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । प्रदेश २ को विभिन्न...

मोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम

काठमाडौं । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम सुरु गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपबारे तयार गरिएको भिडियो क्लिक गरेर भूमि...

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र...

तमोर नदीमा बेपत्ता भारतीय नागरिकको सशस्त्रको तालिमप्राप्त गोताखोर टोलीद्वारा खोजी सुरु

धनकुटा । धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिकको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य सुरु गरेको छ । भारतको...

गृहमन्त्री थापाबाट अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सेमीनार समापन

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, काठमाडौंको आयोजनामा यही माघ २५ र २६ गते संचालित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध...

सबै पालिकामा -यापिड रेस्पोन्स टिम

काठमाडौं । काठमाडौं महानगरपालिका र सबै १० वटै पालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित हुने बिरामीका लागि तत्काल उद्धार गर्न आरआरटी (-यापिड रेस्पोन्स टिम) र...

जहाँ नपुगी सुखै छैन

माथिल्लो डोल्पाको छार्का गाउँ । भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो, कर्णाली प्रदेशको डोल्पा...

बाँके कारागारका कोरोना संक्रमित कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष...

धनकुटाका थप एक जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–२ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)