Thursday, June 24, 2021
Home Breaking News सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली नजाने

राजधानी समाचारदाता,

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो’ सल्लाहकार थापा भन्छन्, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन। भेटेर छलफल गर्ने हो। यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न।’

संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन । बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

साताका लोकप्रिय समाचार

स्पेन भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिजका लागि २० सदस्यीय...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

बजेट खर्च कमजोर

काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको...

सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु

  संखुवासभा । संखुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु भएकोे छ । सेफ्टी ट्याङकीमा ढलान खोल्ने क्रममा ट्याङकीमा भित्र...

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

ट्रेन्डिङ

आर्थिक अनियमितता भएको उपभोक्ताको आरोप

धनगढी । कैलालीको चुरे गाउ“पालिका–१ स्थित रहेको पार्वती सामुदायिक वन उपभोक्ता समूहमा व्यापक आर्थिक अनियमितता भएको उपभोक्ताले आरोप लगाएका छन् ।...

धनुषाको जटही नाकामा युवकको मृत्यु, सीमा क्षेत्रमा प्रदर्शन

जनकपुरधाम । भारतबाट नेपालतर्फ आइरहेका एक युवकको धनुषाको जटही नाकामा मृत्यु भएपछि सीमा क्षेत्रमा तनाब उत्पन्न भएको छ । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा...

इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआईबीका...

डोटीमा भूकम्पको धक्का

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर...

पत्रकारलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट

काठमाडौं । काठमाडौको वसुन्धारामा रहेको केडिसी पिसिआर ल्याबले पत्रकारहरुलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र...

उपचारमा ढिलाइ गर्नेलाई छुट छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा...

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख कोरोना संक्रमित

वीरगन्ज । कोरोना भाइरस ‘कोभिड–१९’ को ‘हटस्पट’ बनिरहेको पर्सामा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी पनि संक्रमित भएका छन् । सरावगीले आफूलाई कोरोना संक्रमण...

केनको गोलमा टोटेनहमको जित

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिगअन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । उले मंगलबार रातिको खेलमा २–० को...

राजनीतिज्ञले नबुझेको शिक्षाको महत्व

जसरी फलेको दानामा रस भरिन जराबाट नै मलजल दिनुपर्छ, त्यसरी नै व्यक्ति, समाज र राष्ट्रलाई सक्षम बनाउन शिक्षाको आलोक अनिवार्य हुन्छ । शिक्षाले व्यक्तिको...

धितोपत्र बजार : ३० अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले...

निगमले लुम्बिनी डिपोमा आधुनिक प्रविधिबाट तेल लोड–अनलोड थाल्यो

काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा आधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड गर्ने काम सुरु भएको छ । शनिबारबाट लुम्बिनीको प्रादेशिक...

डडेल्धुरामा ७७ वटा क्वारेन्टाईन, ३८ सय जना राख्न सकिने

डडेल्धुरा । डडेल्धुरा जिल्ला ७७ वटा क्वारेन्टाईन निर्माण भएको छ । ति क्वरेन्टाइनमा ३ हजार ८ सय संक्रमितलाई सुरक्षित राख्न सकिने छ । कोरोना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)