Thursday, June 24, 2021
Home Breaking News गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान, भोलि ३ बजेसम्म समय

गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान, भोलि ३ बजेसम्म समय

राजधानी समाचारदाता,

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि भोलि शनिबार ३ बजेसम्मको समय दिइएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश सभा सचिवालयबाट प्राप्त भएको भन्दै भोलि शनिबार दिउँसो ३ बजेसम्म्को समय दिएकी हुन् ।

प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न उनले आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारीसमेत तोकेकी छन् ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

साताका लोकप्रिय समाचार

योगको उद्गमस्थल नेपालनै हाे, यसलाई सरकारले विश्वव्यापी बनाउने छ : प्रधानमन्त्री

  काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

चुरेमा बादल देखिनासाथ बाँतर बस्तीकाे निन्द्रा हराउछ

  महाेत्तरी ।  उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

ट्रेन्डिङ

अन्ततः अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोड्यो

काठमाडौं । अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध औपचारिक रूपमै तोडेको छ । अमेरिकाले यही ६ जुलाईमा डब्लूएचओलाई पत्र पठाएर सम्बन्ध तोडेको...

दुई वर्षभित्र कभर्ड हल

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल भएर पनि आफ्नै पूर्वाधार नहुनु दुर्भाग्य रहेको बताउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पुनः नियुक्ति पाएका सदस्यसचिव रमेशकुमार सिलवालले...

खुल्ला त अब स्वास्थ्य अनुसन्धानको ढोका ?

मेरा एक जना आत्मीय साथी स्वास्थ्य अनुसन्धानका २० वटा जति कृति प्रकाशित गरिसकेपछि वैज्ञानिकका हैसियतमा काम गर्न भनी युरोप, अमेरिकाका अनुसन्धानात्मक ल्याबको खोजीमा...

मेरी छोरीलाई ज्वाइले मारे अनि रुखमा झुण्ड्याए : धुरनी देवी

सप्तरी, राजविराज । सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगतको हत्या भएको आमा धुरनी देवीले दावी गरेकी छिन् । उनले घटनाको...

सरकारी अड्डा सुधारका एक दर्जन अचुक अस्त्र

दुनियाँमा सबैले आआप्mनो पहिचान बनाएका छन् । यसमा कोही लोकप्रिय छन्, कोही बदनाम । आगोको गुण पोल्ने, न्यानोपना दिने, खाना पकाउनेलगायत हो । पानीको...

पशुपतिनाथ मन्दिर खुलाउन राष्ट्रपतिद्वारा क्षमासहित विशेष पूजा

काठमाडौँ । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । प्राचीनकालदेखि नियमितरुपमा...

मोटरसाइकलको ठक्करले घाइते भएकी राधा पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक

सर्लाही । सर्लाहीको मल‌ंगवा नगरपालिका स्थित गम्हरियाकी राधादेवी अस्पतालमा बन्दक बनेकी छिन् । मोटरसाइकलको ठक्कर बाट घाईते भएकी राधा देवी उपचार खर्च तिर्न नसक्दा...

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

पूर्वी नवलपरासीमा संक्रमित २ सय १० पुगे

नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या २ सय १० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार...

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी...

साना लगानी, ठूला खुसीको आधार

सन्दर्भ १ : कोरोनाको त्रासमा लामो समय घरैमा बसेका बालबालिकाहरु अब विद्यालय जान थालेका छन् । तर, कोरोनाको त्रास मनबाट हटेको छैन । मनबाट...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)