Thursday, June 24, 2021
Home Editor-Picks खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

सुजीतकुमार झा,

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो पोखरी ६ फिट गहिरो रहेको छ ।

मृत्यु हुनेमा लक्ष्मीनियाका पल्टु यादवका १२ वर्षिय छोरी लक्ष्मीनिया यादव, जोगेन्द्र मण्डलका १० वर्षिय छोरी चन्द्रा कुमारी भगत, राजगिर पूर्वेका १३ वर्षिय मञ्जु पूर्वे, जगरनाथ ठाकुरका १२ नातिनी वषर््ािय चाँदनी ठाकुर र उतिम साह तेलीको १२ वर्षिय छोरी ललिता साह तेली रहेको छ ।

घरबाट पाँचै जना बाख्रा चराउन गएका बिहान गएका थिए । बाख्रा चराइरहेको बेला नुहाउन गएको स्थानीयवासीले बताएका छन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

साताका लोकप्रिय समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

चुरेमा बादल देखिनासाथ बाँतर बस्तीकाे निन्द्रा हराउछ

  महाेत्तरी ।  उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति...

ट्रेन्डिङ

सूचनाको पहुँचमार्फत लोकतन्त्रको आभास

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपालीलाई आप्mनो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरिएको छ । यो...

सरकारी मोटरको दोहन नियन्त्रण

नेपालको मुलुकी प्रशासनमा सधैं चर्चामा रहने विषय सरकारी मोटरको दोहन पनि हो । मन्त्री भएपछि चारैतिरबाट मोटर तान्नेले मन्त्री पदकै हुर्मत लिएका छन् ।...

प्रियंका भन्छिन् ‘घरमै बसेर तातोपानी पिउनुस्’

मुम्बई । कोरोना भाईरस सँक्रमणको आसंकामा बलिउड अभिनेत्री प्रियँका चोपडाले आफ्नो पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेको बताएकी छिन् । बिदेश यात्राबाट आएपछि उनी...

३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

बर्दिया । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक...

पश्चिमी वायुको प्रभाव : तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित...

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट, पाँच जना घाइते

सिरहा । सिराहाको लाहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था...

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं । काठमाडौ रवीभवनका नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिको उपविजेता बनेका छन् । उपाधीका लागि भएको...

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

नेपाल आउने अब सबै जना क्वारेन्टाइनमा

काठमाडौं । गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्न निर्देशन दिएको छ । आइतबार गृह मन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब १ हजार ४०० पुग्यो

बेइजिङ । चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको...

कोरोनाबाट विश्वभर २ लाख ७ हजार बढीको मृत्यु

जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन्...

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलोपटक कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया

नेपालगन्ज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक कोरोना संक्रमितको सफल शल्यक्रिया गरिएको छ । अस्पतालले अछामको बयलपाटा अस्पतालबाट रिफर भई मेडिकल कलेज...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)