Thursday, June 24, 2021
Home Editor-Picks दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा

दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा

राजधानी समाचारदाता,

 

पोखरा । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको थियो ।

नियन्त्रणमा लिई बिहीबारदेखि बैदाम प्रहरी चौकीमा राखेकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आदेश आएपछि शुक्रबार दिउँसो ३ बजेतिर रिहा गरिएको हो ।

राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका उनीमाथि गरिएको भए पनि अन्ततः निषेधाज्ञा उल्लंघन आरोपमा जनही २ हजार जरिवानासहित रिहा गरिएको बताइएको छ । लामालाई तत्काल रिहा नगरे सडक आन्दोलनमा उत्रिने भन्दै कास्की काँग्रेसले यसअघि चेतावनी दिएको थियो ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

साताका लोकप्रिय समाचार

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

बहिनीसंग बाख्रा चराउन गएकी बालिकाकाे हत्या

  सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको अवस्थामा शव भेटिएकाे  छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या...

ट्रेन्डिङ

निर्वाचन प्रक्रिया रोकौं भन्दै आयोग पुगे दाहाल-नेपाल

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल...

बनमा लागेको डढेलो बस्तीमा पुग्यो, चार घर जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का...

बाँँकेको आईसोलेशन वार्डमा उपचारका लागि भर्ना भएका दुई बिरामीको मृत्यु

नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा निधन भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

टेलिकमको अटम र फेस्टिभल अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी ९० दिन लागू हुने अटमअफर उपलब्ध गराउने भएको...

जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल अवस्थाका कारण छाला जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था आएको छ । कोभिड–१९ का...

पुनर्जीवन पाएका पत्रकार : एकै हातका भरमा चलेको पत्रकारिता

इलाम । ‘भगीरथ, एउटा समाचार टिप त’, ‘भगीरथ, एउटा न्युज दिनू न,’ इलामका पत्रकार भगीरथ भण्डारीले दैनिकरूपमा आफ्नै मिडियामा सामना गर्नुपर्ने प्रश्न हुन् यी...

सेयर बजारमा नयाँ उत्साह

काठमाडौं । सेयर बजारमा देखिएको उत्साह बुधबार पनि जारी छ । सेयर खरिदबिक्री रकमसँगै नेप्से सूचकमा दोहोरो अंकले बढेको छ । नेप्सेले १८ सय...

गुणस्तरीय खाद्यान्न देऊ

दशैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्वको आगमनसँगै बजारमा गुणस्तरीय खाद्यान्नको माग बढ्नु स्वाभाविकै हो । केही मीठो खाने र केही राम्रा परिकार बनाउने चाहनाले पनि...

देश छिर्न नपाएपछि महाकालीमा हामफालेर सिमा पार गर्दै

दार्चुला । आफ्नो देशको प्रवेशद्धारमा ताला लागेपछि नेपालीहरु महाकाली नदी तरेर धमाधम नेपाल फर्किदैछन् । भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय,...

जब प्रधानमन्त्रीलाई थकाई लाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर बोल्न गा-हो भएपछि कुर्चिमा बसेरै सम्बोधन गरेका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा...

तनावमा अभिनेता सञ्जय दत्त

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त यतिबेला परिवारसँग अलग हुनुपरेका कारण तनावमा छन् । उनकी पत्नी मान्यता दत्त र दुई सन्तान अहिले दुबईमा छन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)