Thursday, June 24, 2021
Home Breaking News बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

विजय नेपाल,

 

पोखरा । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएको शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष बुझाएका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समयसीमा दिएपछि नेपाली काँग्रेससहितका दलहरु त्यसको २ घण्टा नबित्दै प्रदेश प्रमुख निवास पुगेका थिए । पोखरा–८, रत्नचोकस्थित प्रदेश प्रमुख निवासमा साँझ ५ बजे आवश्यक ३१ जना सांसदहरु नै सशरीर निवासभित्र प्रवेश गरेका थिए ।

प्रदेशका कुल ६० सदस्यमध्ये सरकार बनाउन कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी २ र स्वतन्त्र १ गरी ३१ जनाको हस्ताक्षर बुझाइएको मुख्यमन्त्रीका दाबेदार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । विपक्षी गठबन्धनमा स्वतन्त्र सांसद दीपक मनाङ्गेले साथ दिएपछि बहुमत सम्भव भएको हो । जनमोर्चाका सांसद कृष्ण थापाको हस्ताक्षर छैन ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिम सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएपछि पदमुक्त भएका थिए । उनको विपक्षीमा ३० मत खसेको थियो । जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङ्गे संसदमै आएका थिएनन् ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

साताका लोकप्रिय समाचार

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

ट्रेन्डिङ

विद्यालय खोल्न सिन्धुली आएका ८ शिक्षकमा कोरोना संक्रमण

सिन्धुली । पठनपाठनको तयारीका लागि कार्यथलो फर्केका शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका ८ जना शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि...

बसका सबै सिटमा यात्रु राख्न चर्को दबाब

काठमाडौं । प्रतिदिन तीव्र रूपमा कोरोना संक्रमित थपिरहेकै अवस्थामा बसको सिट भरी यात्रु राख्ने तयारी थालिएको छ । यातायात व्यवसायीको चर्को दबाबपछि सिटभरी यात्रु...

‘किन होला’

काठमाडौँ । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो 'किन होला' डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

नेपालको जादुमय बलिङ, ४ ओभरमा अमेरिकाको ४ खेलाडी आउट

काठमाडौं । १ सय ९१ को लक्ष्य पाएर जवाफी ब्याटिङका लागि मैदानमा आएको अमेरिकी टोलीको लगातार विकेट खसेको छ । आईसीसी विश्व कप क्रिकेट...

आफ्नै छोराले गरे बाबुको चिर्पट प्रहार गरी हत्या

तनहुँ । जिल्लास्थित ब्यासनगरपालिका(१० विपि भञ्ज्याङमा आफ्नै छोराले आफ्नो जन्म दिने बाबुलाई दाउराको खलियोमा राखेको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेका छन् । ...

शंकर ग्रुपको लुटधन्दा: सबै कम्पनीमाथि व्यापक छानबिन हुँदै

काठमाडौं । सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको शंकर ग्रुपको लुटधन्दा पर्दाफास हुने क्रम जारी छ । ग्रुपले ‘देशको...

बर्दियामा कोरोना समुदायमा फैलिएको आशंका : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना...

१० वर्षे रोडम्याप कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा...

सङ्क्रमित घर गएपछि अस्पताल खाली

भैरहवा । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई...

नागरिक लगानी कोषको पेन्सन योजना सुरु

काठमाडौं । नागरिक लगानी कोषले ३०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । ३०औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ ।...

अभिनेता पुष्प पनि म्युजिक भिडियोमै व्यस्त

काठमाडौं । अन्य अभिनेताजस्तै पुष्प खड्का पनि फिल्मको काम रोकिएको बेला अहिले म्युजिक भिडियोमा व्यस्त छन् । गत असारमा लकडाउन खुलेपछि उनी म्युजिक भिडियोतर्फ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)