Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ५ भाइले गोली हाने, दाइले बचाए

भाइले गोली हाने, दाइले बचाए

ओपेन्द्र बस्नेत,

तुलसीपुर । सामान्य विवाद हुँदा अमिनलाई गोली हानेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निबासी २४ बर्षका पुर्ण वली र २१ बर्षका आकाश चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

जग्गा नापजाँच गर्न गएका तुलसीपुर उपमहानगरपालिका वडा ९ निबासी २४ बर्षका अमिन मिलन केसीलाई सामान्य विवाद भएपछि वलीले पेस्तोलले हानेका थिए । “जग्गा नापजाँचका लागि अमिन केसी तुलसीपुर उपमहानगरपालिका अश्वाराको गनारकुलामा गएका थिए । संगसंगै फित्ता पनि समाते तर विवाद भएपछि पेस्तोल ल्याएर हाने” एक प्रत्यक्षदर्शीले भने । आरोपीका आफ्नै दाइ कुमार वलीले भाइलाई समातेका कारण केसीको ज्यान जोगीएको प्रहरीले बताएको छ । प्रहरीले पेस्तोल सहित ६ वटा गोली र एउटा खोका बरामद गरेको छ ।

प्रहरीका अनुसार आरोपी वलीले भारतको पटनाबाट ३ महिना अघि ४० हजारमा खरिद गरेर पेस्तोल ल्याएका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ । जग्गा नापजाँच गर्दा मिचिएपछि विवाद भएको प्रहरीले बताएको छ । आरोपीलाई हातहतियार खरखजना सम्बन्धि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

(Visited 174 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको...

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

ट्रेन्डिङ

रोनाल्डोलाई संक्रमण

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार बेलायतको डेली मेलका अनुसार उनलाई...

सिद्धबाबा कारागार चलान

सुनसरी । सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पूर्पक्षका लागि कारागार चलान भएका छन् । मंगलबार बिहान १२ बजेतिर...

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनालगायत विषयमा प्रधानमन्त्रीले आज अपराह्न ३ बजे देशवासीका...

बढ्यो सुनको भाउ, तोलाको ९१ हजार नाघ्यो

काठमाडौँ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य...

अहिलेको संकटपुर्ण अवस्थामा सबै जिम्मेवार बनाै : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेको संकटपुर्ण...

चीनले दिने कोरोना परीक्षण किट तातोपानी नाका हुँदै भोलि साँझ काठमाडौं पुग्ने

सिन्धुपाल्चोक । चीनको बुहानमा कोरोना भाइरस (कोभीड–१९) को महामरी फैलिएपछि बन्द रहेको नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुदै कोरोना परीक्षणको लागि आवश्यक सामग्री...

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको जवाफ : समस्या कालो कोटमा होइन, कालो सोचमा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज मंगलबार विहान जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले...

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब...

सर्वोच्च अदालतमा पेस भएको रिट के होला ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठन प्रस्ताव आह्वान गर्दा ‘संविधान मिचेको’ भन्दै सर्वोच्च अदालत पेस १२ रिट...

अलपत्र नेपालीलाई स्वदेश ल्याउन यस्तो छ सरकारको तयारी, दैनिक १० ओटासम्म उडान

काठमाडौं । सरकारले अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको छ । यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

१५ वर्षीय किशोरीलाई सामुहिक बलात्कारपछि गाउँ निकाला

इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीलाई अगुवाकै दबाबमा गाउँ निकाला गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५...

लकडाउनका विषयमा दैलेखमा झडप, प्रहरीद्वारा हवाईफायर

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा लकडाउनका विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपका क्रममा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)