Tuesday, August 3, 2021
HomeBreaking Newsमहाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।

बैठकमा भदौंमा जुनसुकै हालतमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा हेरफेर गर्ने तयारीमा सभापति देउवा लागेका छन् । वर्तमान कार्यतालिका अनुसार असार ५ बाट वडा अधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ । कांग्रेसले क्रियाशील सदस्यताको विवादलाई पार्टीले टुंगोमा पु-याउन सकेको छैन भने सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण हुनसकेको छैन ।

सहमहामन्त्री डाक्टर महतका अनुसार आजको बैठकमा भदौं ७ देखि १० सम्म केन्द्रीय महाधिवेसन सक्ने गरी कार्यतालिका हेरफेरमा प्रारम्भीक सहमती जुटाउने र त्यसलाई केन्द्रीय कार्यसमिति बैठक डाकेर अनुमोदन गराउने तयारी सभापति देउवाको छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

साताका लोकप्रिय समाचार

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

भ्वाइस अफ नेपालकाे फाइनलमा चार प्रतिस्पर्धी छानिए

काठमाडौं । कोरोनाको महामारीपछि गत वैशाखको तेस्रो साताबाट रोकिएको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ एक महिनाबाट प्रसारण हुँदै आएको छ । भ्वाइस...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

घण्टौ सम्म विद्युत आपुर्ती नहुँदा सिन्धुबासी समस्यामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विद्युत आपुर्ती नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा...

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

ट्रेन्डिङ

खाना पकाउने ग्यासको खपत आधा घट्यो

काठमाडौं । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग...

आज असार १५ अर्थात् दही चिउरा र धान दिवस

ललितपुर । ‘मजाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खादै हामी असार १५ मा रमाइलो गथ्यौं’, गोदावरी नगरपालिका बडिखेलकी ७१ वर्षीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)