Monday, August 2, 2021
HomeNot-to-be-missedकोपा अमेरिकाः ब्राजिलको सानदार जित

कोपा अमेरिकाः ब्राजिलको सानदार जित

एजेन्सी,
sharethis

रियो द जेनेरियो । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र बर्बोसा अल्मिडाले एक–एक गोल गरे ।

२३ औं मिनेटमा मार्क्विन्होसको गोलसँगै ब्राजिलले अग्रता बनायो । त्यसपछि ६४ औं मिनेटमा पेनाल्टीमार्फत नेयमारले र ८९ औं मिनेटमा बर्बोसाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भएको हो ।

जितसँगै समूह बीमा रहेको ब्राजिलले ३ अंक जोडेको छ । ब्राजिल ९ पटकको कोपा अमेरिका विजेता राष्ट्र हो । ४७औं संस्करणको कोपा अमेरिका कोरोना भाइरसको महामारीका ढिला गरी शुरु भएको हो ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

साताका लोकप्रिय समाचार

साउदीमा उँटसंग गाडी ठोक्किँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१...

रोल्पामा बोक्सीको आरोप लगाउदै कुटपिट गर्ने धामीसहित ३ जना पक्राउ

  रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

ट्रेन्डिङ

विप्लव कार्यकर्ताद्धारा मारिएका शिक्षकको शब धरान लगियो

दमक । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको कार्यकर्ताद्धारा मारिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मंगलबार मोरङको...

माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टिकरण साेध्ने एमालेकाे निर्णय

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित ११ जना सासंदलाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।  आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित  झलनाथ खनाल, भीम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)