Monday, August 2, 2021
Homeखेल‘क्रिस, क्रिस आइ लभ यु !’

‘क्रिस, क्रिस आइ लभ यु !’

एजेन्सी,
sharethis

सेन्ट टिर्सवर्ग । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गोल गरेपछि आफ्नो गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका छन् ।

डेनमार्कका महŒवपूर्ण खेलाडी क्रिस्टियन एरिक्सन पहिलो हाफको अन्त्यतिर अचेत भई अकस्मात् मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए ।

झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । अहिले एरिक्सन खतरामुक्त भइसकेका छन् । झन्डै डेढ घन्टापछि खेल सुरु हँुदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ । लुकाकुकै दुई गोल मद्दतमा बेल्जियमले रसियालाई ३–० ले पराजित गरेको छ ।

उनले रसियाविरुद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेपछि लुकाकु कर्नर फ्ल्यागतिर गए । उनीसँगै खुसीयाली मनाउन लागेका सहयात्राीलाई रोके र क्यामेरामा हेर्दै भने, ‘क्रिस, क्रिस आइ लभ यु’ लुकाकुले एरिक्सनप्रति गरेको यो समर्पणको यो भिडियो फुटेज र तस्बिर अहिले सामाजिक सन्जालमा भारइरल भएको छ । उनी बेल्जियमका सर्वाधिक गोलकर्ता पनि हुन् ।

इटालियन क्लब इन्टर मिलानले अघिल्लो सिजन सिरी ‘ए’को उपाधि जित्दा उनीहरू टोलीका महŒवपूर्ण सदस्य रहेका थिए । इन्टर मिलानले १०वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको थियो । लुकाकुको यस्तो किसिमको समर्पणले उनीहरूबीच राम्रो सम्बन्ध रहेको देखिन्छ ।

एरिक्सन खतरामुक्त
आफ्नो स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त रहेको डेनिस फुटबल फेडेरेसनले जनाएको छ । डेनिस फुटबल फेडेरेसनले अहिले उनको अवस्था ठिक तर स्थिर रहेको बताएका छन् । युरोकप २०२० अन्तर्गत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात् मैदानमा ढलेका थिए ।

एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । थ्रु बल उनको स्थानसम्म नआउँदै उनी हड्बढिँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

साताका लोकप्रिय समाचार

श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन, दुई सन्तानसहित श्रीमतीकाे शव भेटियाे

  मलंगवा ।  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव...

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन...

मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका...

ट्रेन्डिङ

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

मदिरा सेवनपछि हत्या गर्ने पक्राउ

राैतहट ।  मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)