दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

 

संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी डाँडामा हिउदयाममा पिक्निक खाने र घुमफिर गर्नेहरुको बाक्लै भिड लाग्छ । सेल्फी खिच्नेहरुका लागि यो सुखी डाँडोको बन्ने गरेको छ ।

अहिले लकडाउनले नाम जस्तै दुःखी भएको छ दुःखी डाँडो । यो ठाउँमा अहिले गोठालाहरुको भिड लाग्ने गरेको छ । चौरमा सुख खोज्दै गरेका अवोध गाईबस्तु चरेको दृष्यले जोसुकैको मन लोभ्याउछ ।

तपाइको प्रतिक्रिया
(Visited 561 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन