Tuesday, August 3, 2021
HomeEditor-Picksदुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

भविन कार्की,
sharethis

 

संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी डाँडामा हिउदयाममा पिक्निक खाने र घुमफिर गर्नेहरुको बाक्लै भिड लाग्छ । सेल्फी खिच्नेहरुका लागि यो सुखी डाँडोको बन्ने गरेको छ ।

अहिले लकडाउनले नाम जस्तै दुःखी भएको छ दुःखी डाँडो । यो ठाउँमा अहिले गोठालाहरुको भिड लाग्ने गरेको छ । चौरमा सुख खोज्दै गरेका अवोध गाईबस्तु चरेको दृष्यले जोसुकैको मन लोभ्याउछ ।

(Visited 175 times, 1 visits today)
Loading comments...

आजको समाचार

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

साताका लोकप्रिय समाचार

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले...

ट्रेन्डिङ

बलिउड प्रस्ताव छाडेर नेपालमै रमेकी ज्ञानु राणा

काठमाडौं । उमेरले ७० वर्ष नाघिसकेकी छन्, गायिका ज्ञानु राणा । तर, अहिले पनि गायनमा उत्तिकै जोस र जाँगर छ । यसै साता मात्र...

महामारीविरुद्ध एकजुट महाशक्ति राष्ट्रहरू

विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीन हालैको टेलिफोन वार्तापछि एकापसमा मिलेर कोरोना सक्रमणविरुद्ध लड्ने कुरामा सहमत हुँदा विश्वभर सकारात्मक सन्देश गएको छ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)