Monday, August 2, 2021
Homeसमाजकोरोना संक्रमितलाई राहत

कोरोना संक्रमितलाई राहत

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । दाङको बबई गाउपालिकामा दिगो बिपद ब्यवस्थापन संस्थाले कोरोना पोजेटिभ, अति विपन्न, अशक्त, असहायका लागि राहत वितरण गरेको छ ।

एकल, वृद्धलगायत असहायहरुका लागि संस्थाले बबई गाउपालिकाका विभिन्न वडामा पुगेर राहत सामाग्री वितरण गरिरहेको छ । कोरानाबाट अत्यन्तै प्रभावित बबई गाउपालिका यतिखेर आक्रान्त अवस्थामा छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट पचास जना भन्दा बढीको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित छन् ।

स्थानिय युवाहरुले अति विपन्न परिवारलाई सयोग गर्ने उद्देश्यले अभियान संचालन गरेको अभियानकर्ता खुमबहादुर बिकले जानकारी दिए । सहयोग अभियान सुरु गर्नेहरु रुद्र सिंह बिश्वक्रमा, खुमबहादुर बिक, रेशम बिक, लोक बाहादुर खत्री रहेका छन् । त्यस्तै भुप बहादुर बिक, समीर बिक, गोमान सिङ बिक, शुरेस बिक, कुल बहादुर बिक ,नारायण राणा रहेका छन् । कोही सयोगी दाताहरुले सहयोग गर्न चाहेमा बैंक खातामा रकम जम्म गर्न सक्ने अभियन्ताहरुले जानकारी दिए ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

साताका लोकप्रिय समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

१ हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, तलब २ लाख रुपैयाँ

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका...

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

ट्रेन्डिङ

नदीमा डुबेर बालकको मृत्यु

  सप्तरी, राजविराज । घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी...

रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)