बैद्य नेतृत्वको विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पक्राउ

काठमाडौँ । प्रहरीले मोहन वैद्य नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरीकृष्ण गजुरेललाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारी थालेको छ । हाल गजुरेललाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।

उनीसंगै संगठनका केन्द्रिय उपाध्यक्ष शिलु न्यौपाने पनि पक्राउ परेकी छन् । विद्यार्थीहरुले भने विना कारण पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित