Tuesday, August 3, 2021
Homeभर्खरैउपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।

बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले ‘विथोलिएको राजनितीक अवस्थाले आफुलाई चिन्तित बनाएको भन्दै एमाले सयौं शहिदहरुको बलिदान र हजारौं योद्धाहरुको रगत पसिनाले निर्माण भएको भन्दै एकता जोगाउन आग्रह गरेका छन् । ‘जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकांै गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा यतिखेर गम्भिर संकट देखा परेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

साताका लोकप्रिय समाचार

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला...

सञ्जयको फिल्ममा क्यान्सर र कोरोनाको असर

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका...

राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी...

ट्रेन्डिङ

बुधबार मध्यरातदेखी एक साता काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । बुधबार मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र...

मास्क लगाएर खेतीपाती

बलेवा । कोरोनाको सङ्क्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)