उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।

बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले ‘विथोलिएको राजनितीक अवस्थाले आफुलाई चिन्तित बनाएको भन्दै एमाले सयौं शहिदहरुको बलिदान र हजारौं योद्धाहरुको रगत पसिनाले निर्माण भएको भन्दै एकता जोगाउन आग्रह गरेका छन् । ‘जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकांै गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा यतिखेर गम्भिर संकट देखा परेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ