Tuesday, August 3, 2021
HomeBreaking Newsधितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ ।

मंगलवार मात्रै बोर्डले सेयर बजारमा कर्नरिङ हुने गरेको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको थियो । बोर्डको उक्त कार्यप्रति लगानीकर्ताका छाता संगठनले भने आपत्ति जनाएका छन् । उनीहरुले धितोपत्र बोर्डले नामै तोकेर ५१ वटा सूचीकृत कम्पनीलाई जोखिमयुक्त र घुमाउरो पाराले खराब कम्पनी भनेको प्रति आपत्ति जनाएका हुन् ।

बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको विज्ञप्तिप्रति असहमति जनाएका हुन् ।

(Visited 267 times, 1 visits today)
Loading comments...

आजको समाचार

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास...

प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

  काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

ट्रेन्डिङ

बुढिगंगा नदीको बितण्डा : दर्जनौं बस्ती बगायो, सचेत रहन आग्रह

बाजुरा । बुढिगंगा नदिले बितण्डा मच्चाएको छ । अबिरल बर्षासंगै नदीको बहाव बढेको छ । हिजोदखि नदीको बहावसंगै तटिय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती...

सार्कमा मुलुकमा नेपाल सबैभन्दा बढी संक्रमणमुक्त देशको सूचीमा

काठमाडौं । सार्कअन्तर्गत नेपाल सबैभन्दा बढी कोरोना संक्रमणमुक्त हुने राष्ट्र बनेको छ । यसअन्तर्गत नेपालमा कुल संक्रमितमध्ये ९५.८० प्रतिशत मुक्त भएका छन् । स्वास्थ्य तथा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)