Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश ६जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

मान बहादुर कुँवर,
sharethis

 

जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे हिमा ६ का वडाअध्यक्ष बल बहादुर रावतले जानकारी दिएका छन्।

लामाे समय सम्म वर्षा हुँदा गाउँ नै सखाप हुने जाेखिम रहेकाे वडाअध्यक्ष रावतले जानकारी दिएका छन् । कमजाेर भुभाग भएकाे पातरखाेलाकाे खलढुँगा गाउँमा घर पहिराेले भत्काउन थालेपछि स्थानीय ले गाउँ छाेडेर सुरक्षित ठाउँमा जान थालेका छन्। ´हाल सम्म १० घर भत्किसके, ८० घर जाेखिममा छन्।` स्थानिय मुनराज अधिकारिले भने। अहिलेसम्म स्थानीय सरकार र जिल्ला प्रशासन बाट जोखिम अवस्थाको जानबुझ नगरिएको स्थानीय बासिको गुनासो छ। अाज हिमा गाउँपालिकाकाे जुगाड प्रहरिले निरिक्षण गरेकाे छ।

गाउँले हरु अहिले त्रिपालमुनि बस्न बाध्य भएका छन्। कमजाेर जमिन भएकाे ठाउँमा कुनबेला घर भत्किने हाे भन्ने चिन्ता भइरहेकाे गाउँलेहरु बताउन्छन। अहिले स्थानीय हरु घर भत्किने पालाे कुर्न बाहेक विकल्प नभएकाे बताउन्छन्।

अाइतबारवाट निरन्तर मुसलधारे बर्षा हुँदा ८० घरका स्थानीय पहिरोको त्रासले घर छोडेर पाल मुनि बसिरहेका छन। अधिकांश गाउँले गाई बाख्रा लिएर लेख तिर गएका छन। कर्णाली पर्देशले साे गाउँलाई २०७७ सालमा गोखिमयुक्त घाेषणा गरेकाे थियाे । बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भनिएता पनि अहिलेसम्म कार्यनुयन हुन नसक्दा स्थानीय बासि चिन्तित छन्।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो...

नदीमा डुबेर बालकको मृत्यु

  सप्तरी, राजविराज । घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी...

ट्रेन्डिङ

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

गृह–प्रहरी सहमति, सात डीआईजी पद कटौती

काठमाडौं । नेपाल प्रहरीमा रिक्त नायव महानिरीक्षक (डीआईजी) बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति जुटेपछि संख्या कटौतीको फाइल अघि बढेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)