Monday, August 2, 2021
HomeNot-to-be-missedगुइडोद्वारा अर्जेन्टिनाको उद्दार

गुइडोद्वारा अर्जेन्टिनाको उद्दार

एजेन्सी,
sharethis

रियो दि जेनेरियो । कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान सम्पन्न संघषपूर्ण खेलमा अर्जेन्टिना विजयी भयो । उसले उरुग्वेलाई १३ औं मिनेटमा ठोकेको गोल नै निर्णायक बन्यो ।

अर्जेन्टिनाका लागि खेलको १३ औं मिनेटमा गुइडो रोड्रिगेजले गोल गरे । लियोनल मेस्सीको पासमा उनले गोल गरेका हुन् । यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । उरुग्वेको यो पहिलो खेल हो ।

यसअघि शनिबार विहान नै भएको खेलमा चिलिले बोलिभियालाई १—० ले पराजित गरेको छ । बोलिभिया पहिलो खेलमा पाराग्वेसँग पनि पराजित भएको थियो ।

भोलि बिहान पहिलो खेल भेनेज्वालाले इक्वेडरको सामना गर्नेछ भने दोस्रो खेलमा कोलम्बिया र पेरु आमनेसामने हुनेछन् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

साताका लोकप्रिय समाचार

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू...

ट्रेन्डिङ

भारतीय नाकामा सशस्त्र प्रहरीको कोरोना भाइरस हेल्प डेस्क

बारा । भारतीय नाकाहरुमा सशस्त्र प्रहरीले कोरोना भाइरस हेल्प डेस्कको स्थापना गरेको छ । बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा, सुर्वण गाउँपालिका ३ सन्तगंज कवहिगोठमा...

करेन्ट लागेर एक बालकको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ खहरेमा करेन्ट लागे एक बालकाको मृत्यु भएको छ । विजुलीको पोलबाट खानेपानीको पाईपमा बाँधेको फलामको तार चुडिँदा करेन्ट लागेर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)