Tuesday, August 3, 2021
HomeBreaking News४० हजार घुससहित वन अधिकृत पक्राउ

४० हजार घुससहित वन अधिकृत पक्राउ

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतलाई ४० हजार घुससहित पक्राउ गरेको छ ।

फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको अनुसन्धान गर्ने भन्दै वन कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेलले फर्निचर सञ्चालकसंग ४० हजार माग गरेका थिए । ४० हजार दिएमा पौडेलले कागजपत्र मिलाइदिने आश्वासन दिएपछि फर्निचर सञ्चालकले अख्तियारमा पौडेलविरुद्ध उजुरी गरेका थिए । पौडल नगद ४० हजारसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

साताका लोकप्रिय समाचार

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् ।...

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

ट्रेन्डिङ

पाल्पामा जीप दुर्घटना, दुईको मृत्युु, ६ घाइते

काठमाडौं । पाल्पामा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको...

जहाँ छौँ त्यहीँ बसौँ, धैर्य गरौँ, हतारो नगरौँ

काठमाडाै ।  बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड–१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउन वैशाख १५ सम्म रहेकामा त्यही निष्कर्षकै कारण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)