छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

 

काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको छ ।

रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठ को पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओएसआरबाट रिलिज भएको छ । उक्त फिल्ममा रिम विश्वकर्मा, अन्जली खड्का , प्रेमदेव गिरि , सुशिला सिंजापती , सुशिला सिं , उदय बिके , गगन बिके एलिशा बादी , सम्झना बादी, खगेन्द्र के पी , भुपेश सोनि , शेरबहादुर ,खगेन्द्र जैसी , जमुना बिक लगायतका कलाकारले अभिनय गरेका छन् ।

( मासिक श्राव ) को बेला चेलीलाई छ दिन सम्म घरमा बस्न नदिई गोठमा वा जङ्गल मा सानो गोठ बनाएर बस्न बाध्य गराईने प्रचलनमाथी निर्माण गरिएको उक्त चलचित्रमा कतिपय स्थानिय कलाकारले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)