Tuesday, August 3, 2021
Homeकलाछाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको छ ।

रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठ को पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओएसआरबाट रिलिज भएको छ । उक्त फिल्ममा रिम विश्वकर्मा, अन्जली खड्का , प्रेमदेव गिरि , सुशिला सिंजापती , सुशिला सिं , उदय बिके , गगन बिके एलिशा बादी , सम्झना बादी, खगेन्द्र के पी , भुपेश सोनि , शेरबहादुर ,खगेन्द्र जैसी , जमुना बिक लगायतका कलाकारले अभिनय गरेका छन् ।

( मासिक श्राव ) को बेला चेलीलाई छ दिन सम्म घरमा बस्न नदिई गोठमा वा जङ्गल मा सानो गोठ बनाएर बस्न बाध्य गराईने प्रचलनमाथी निर्माण गरिएको उक्त चलचित्रमा कतिपय स्थानिय कलाकारले अभिनय गरेका छन् ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

साताका लोकप्रिय समाचार

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

  काठमाडाैं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको...

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

ट्रेन्डिङ

बाजुरामा बाढीले बगाउदा दुई जना बेपत्ता, मुख्य राजमार्ग अबरुद्ध

बाजुरा । आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरामा ठुलो क्षति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी...

‘बेलायतबाट फर्केका क्वारेन्टिनमा बस्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई कम्तीमा १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)